मौसमः अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली, केही स्थानमा वर्षा हुने

काठमाडौँ – देशभरका अधिकांश क्षेत्रमा सोमबार आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव अहिले नेपालमा छ। यस्तै मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेको मौसमविद्ले बताएका छन् । […]

सम्बन्धित सामग्री

देशका केही स्थानमा वर्षा

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना […]

देशका अधिकांश स्थानमा वर्षा र हिमपात हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। सोमबार बिहान प्रदेश-१, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार दिउँसो भने सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा […]

मौसम : देशका अधिकांश स्थानमा वर्षा

आज दिउँसो देशभर सामान्य बदली रहनेछ। जल तथा मौसम विज्ञान पूर्वानुमान शाखाले दिएको जानकारी अनुसार देशका  प्रदेश नं १ र बाग्मती प्रदेशको पहाडी भु–भागलगायत गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका...

आगामी तीन दिन देशको धेरै स्थानमा वर्षा हुने

काठमाडौं । मनसुनी वायुको प्रभावले आगामी तीन दिन देशको धेरै स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका धेरै भूभागहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्र्यान बहावको जोखिम […] The post आगामी तीन दिन देशको धेरै स्थानमा वर्षा हुने appeared first on राजधानी राष्ट्रिय दैनिक.

मनसुनी वायुको प्रभावले आगामी तीन दिन देशका धेरै स्थानमा वर्षा हुने

काठमाडौं : मनसुनी वायुको प्रभावले आगामी तीन दिन देशको धेरै स्थानमा वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका धेरै भूभागहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा…

आजकाे माैसम : देशका विभिन्न स्थानमा वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहेको छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। […]

देशका विभिन्न स्थानमा वर्षा हुने

काठमाडाैँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका तराई क्षेत्रका केही […]

धुलोका कारण उपत्यकाको मौसम खराब

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हावाहुरीकोसमेत सम्भावना रहेको छ।...

पश्चिमी वायुको प्रभावले देशभर बदली, केही स्थानमा वर्षा

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण मंगलबार बिहानैदेखि देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली  रहेको छ। यस्तै दिउँसो पनि देशभर सामान्य बदली  रहने छ भने सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ । यस्तै ती प्रदेशका एक दुई स्थानमा  हल्का वर्षाको सम्भावना पनि रहेको छ। यसैगरी राति पनि देशभर सामान्य बदली  रहने छ । सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भाव...

आज देशभर बदली, केही स्थानमा वर्षा र हिमपात हुने

पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपात हुने भएको  छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका साथै वाग्मती र प्रदेश नं १ का केही स्थानमा मेघगर्जन हित हल्का वर्षा हुनेछ ।  साथै उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना  छ । विभागका मौसमविद् शान्ति कँडेलले पश्चिमी वायुको प्रभावले बेलुकासम्म कायम रहने जानकारी दिइन् । उनका अनुसार मंगलवारदेखि मौसम सफा हुनेछ । हाल देशका पश्चिमी पहाडी ...