देशका केही स्थानमा वर्षा

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना […]

सम्बन्धित सामग्री

देशका केही स्थानमा आज वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी न्यून चापीय वायुको प्रभावले देशका केही स्थानमा मंगलबार वर्षाको सम्भावना रहेको छ । पश्चिम नेपालबाट मौसमी प्रणाली प्रवेश गरेसँगै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ । यी सबै प्रदेशका केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार राति र भोलि बुधबारसम्मै पानी पर्नेछ […]

आज देशका यी स्थानमा भारी वर्षा

काठमाडौँ – आज मुलुकका विभिन्न भेगमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर बदली रहनेछ। दिउँसो देशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै, राति पहाडी भूभागमा वर्षाको आँकलन गरिएको छ। शनिबार प्रदेश १ र बागमतीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। शनिबार राति गण्डकीका थोरै तथा प्रदेश […]

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडाैं । देशका केही स्थानमा आज (मंगलबार) भारी वर्षाको समेत सम्भावना रहेकाे छ । हाल देशका प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव परेकाे छ। अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। मंगलबार बिहान प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली भएकाे […]

देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना

काठमाडाैं । देशका केही स्थानमा आज (आइतबार) भारी वर्षाको समेत सम्भावना रहेकाे छ । नेपालको प्रदेश-१, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव रहेकाे हाे। बाँकी प्रदेशका भू-भागमा भने स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। आइतबार बिहान देशभर सामान्य बदली रहेको छ । लुम्बिनी प्रदेशका केही […]

देशका केही स्थानमा आजदेखी मनसुन सुरू

काठमाडौँ – देशका केही स्थानमा आजदेखि मौसम सुरू भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ मा आजदेखि मनसुन सुरू भएको हो। महाशाखाका अनुसार यसवर्ष नेपालमा मनसुन सरदर मितिभन्दा अगाडि नै देशको पूर्वी भेगबाट प्रवेश गरेको छ। महाशाखाले आज एक सूचना जारी गर्दै यसवर्षको मनसुन प्रणाली आजका दिन नेपालको प्रदेश नं १ मा आगमन भएको […]

आज राति देशका अधिकांस स्थानमा वर्षा हुन्छ : महाशाखा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज जाति देशका अधिकांस स्थानमा वर्षा हुने जनाएको छ । काठमाडौं उपत्यकासहित देशका अधिकांस स्थानमा वर्षा हुने महाशाखाको भनाइ छ । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको रहेको महाशाखाले जनाएको छ । यतिबेला महाशाखामा वर्षा भइरहेको महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा शनिबार बिहानैदेखि घाम लागे पनि मध्यान्नपछि […] The post आज राति देशका अधिकांस स्थानमा वर्षा हुन्छ : महाशाखा appeared first on राजधानी राष्ट्रिय दैनिक.

उपत्यकासहित देशका अधिकांश स्थानमा हिउँदे वर्षा

काठामडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा गए रातीदेखि वर्षा भइरहको छ । केही दिन यता मौसममा बदली आएकोमा गए रातीदेखि वर्षा हुन थालेको हो । आज देशैभर सामान्य देखि पूर्ण बदली रहेको र धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षासंगै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात […]

आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

काठमाडौं : मौसम पूर्वानुमान महाशाखा अनुसार आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ।आइतबार बिहान देशभरको मौसम आंशिकदेखि सामान्य बदली भएको छ। दिउँसो बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी पर्ने मौसमविद् मन्जु बासीले जानकारी दिइन्। बेलुका पनि देशका विभिन्न स्थानमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको छ।शनिबार राति लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका विभन्न स्थानमा पानी परेको थियो। मनसुन बाहिरिने क्रममा रहेकाले भीषण वर्षाको सम्भावना भने नरहेको महाशाखाले जनाएको छ।

देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा

नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको छ। अहिले देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेकाे छ ।

देशका अधिकांश स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना

आज दिउँसो देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान शाखाले दिएको जानकारी अनुसार  प्रदेश नं १,  बागमती प्रदेश ,...