जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मिटरब्याजीलाई कानुनको दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मिटरब्याजी विरुद्ध सङ्घर्ष समितिको आज (आइतबार) ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राउतले मिटरब्याजीहरू कानुनी दायरामा आउन नसक्दा विकृति बढेको बताए । मिटरब्याजीबाट पीडित भएकाको समस्यालाई प्रदेश सरकारले गम्भीर रूपमा लिएको र मिटरब्याजीविरुद्ध कडा कदम चाल्ने बताए ।
मिटरब्याज...