गुल्मी क्षेत्र नम्बर १ प्रदेश ख बाट सत्ता गठबन्धनका साझा उम्मेदवार तथा लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदीप ज्ञवालीले गर्दै नगरेका काम आफूले गरेको भन्दै जनतामा भ्रम फैलाएको आरोप लगाए । गुल्मी क्षेत्र नम्बर १ मा एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार रहेका ज्ञवालीले गर्दै नगरेका विकासका काम आफूले गरेको भनेर जनतामा भ्रम फैलाएको बताएका हुन् ।नेता बरालले कालीगण्डकी कोरिडोरलगायतका विकास निर्माणका काम ज्ञवालीले आफ्नो पहलमा भएको भन्दै चुनावी भाषणमा समेत तीनै कुरा ब