रुकुम पूर्वमा गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका केशव रावल माओवादीबाट निश्काषित

काठमाडौं, ८ कार्तिक । रुकुम पूर्वमा गठबन्धनविरुद्ध उम्मेदवारी दिएको भन्दै नेकपा (माओवादी केन्द्र) ले पार्टीका नेता केशव रावललाई कारबाही गरेको छ । अध्यक्ष सुदर्शन बराल र इन्चार्ज चक्रपाणी खनाल बलदेवले हस्ताक्षर गरेको पत्रमा विद्यार्थी संगठनका नेता तथा बागी उम्मेदवार रावललाई कारबाही गरिएको उल्लेख छ । रावल माओवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्षसमेत हुन् । उनीसँगै […]

सम्बन्धित सामग्री

अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष रावल जिम्मेवारीबाट मुक्त

२९ कात्तिक, काठमाडौं । रुकुम पूर्वबाट प्रदेशसभा सदस्यमा बागी उम्मेदवारी दिएका माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष केशव रावल कारबाहीमा परेका छन् । अखिल क्रान्तिकारीले उनलाई संगठनको सम्पूर्ण जिम्मेवारीबाट हटाएको छ । रावलले पार्टी र संगठनको हित विपरीत काम गरेकाले उनलाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् । रुकुम पूर्वबाट प्रदेश […]