कैलाली । भारतले एकलौटी रूपमा महाकालीको धार परिवर्तन हुने गरी बनाएको संरचनाको काम तत्कालको लागि रोकिएको छ । नेपाली पक्षको तीव्र दबाबपछि नदीको बहाव नेपालतर्फ धकेलेर भारतले बनाइरहेको पक्की संरचना निर्माणको काम रोकिएको हो । जिल्ला प्रशासन कार्यालय दार्चुलामा दुवै देशका अधिकारीहरूको छलफलमा भारतीय पक्षले हाललाई उक्त काम रोक्न तयार भएको जनाएको हो । सोमबार […]