नेपालको सार्वभौमिकतामाथि आँच पुर्याउने गतिविधि रोक्न भारतसँग एमालेको आग्रह

काठमाडौं : नेकपा एमालेले नेपालको सार्वभौमिकतामाथि आँच पुर्‍याउने गतिविधि तत्काल रोक्न भारतसँग आग्रह गरेको छ।एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने यस्ता गतिविधि तत्काल बन्द गर्न आग्रह गरेका हुन्।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको मानसरोवरसम्म पुग्न नेपाली भूमि कालापानी हुँदै बाटो बनाइरहेको बताएपछि एमालेले सडकलगायत संरचना निर्माण रोक्न माग गरेको छ।‘वार्ताको माध्यमबाट यस विषय