काठमाडौं : कमल पोखरीलाई सुकाएर त्यसको एतिहासिक, सांस्कृतिक र पर्यावरणीय वातावरणमा प्रतिकूल असर पर्ने गरी संरचना निर्माण भइरहेकोविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
जनहित संरक्षण मंचसहित ५ निवेदकहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, काठमाडौं महानगरपालिका लगायतलाई विपक्षी बनाइ कमल पोखरीमा हाल भइरहेको निर्माण रोक्न माग गर्दै रिट दर्ता गरेका