काठमाडौं : सरकारले विद्यार्थीको दिवा खाजा कटौती गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बजेट अपुग भएपछि यसअघि कक्षा ६ सम्म दिइँदै आएको दिवा खाजावापत यसपालि कक्षा ५ सम्मलाई मात्रै पुग्नेगरी स्थानीय तहमा रकम पठाएको छ।शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता वशन्तप्रसाद कोइरालाले कक्षा ५ सम्मलाई मात्रै बजेट पठाइसकेको जानकारी दिए। ‘सरकारले छुट्याएको बजेट कक्षा ५ सम्मलाई मात्रै पुग्छ, साउन १ गते नै उक्त रकम कक्षा ५ सम्मलाई पुग्नेगरी पठाइसकेका छौँ,’ उनले भने।सरकारल