दक्षिण अफ्रिकाबाट उत्परिवर्तन भएको कोरोना भाइरसको नयाँ रूप ‘ओमिक्रोन’ बढी आक्रामक र संक्रामक देखिएपछि विश्व जनस्वास्थ्य फेरि पनि अर्को खतरामा पर्न गएको आभास हुन थालेको छ । ओमिक्रोन कोभिड–१९ को पछिल्लो निकै संक्रामक र घातक उपज मानिएको छ । यसलाई आजसम्मकै निकै जटिल उत्परिवर्तनका रूपमा लिइएको छ । उत्पत्तिका हिसाबले यो दक्षिण अफ्रिकामा भए पनि […]
The post ओमिक्रोनको सन्त्रास र थप सर्तकता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.