राष्ट्रिय जनस्वास्थ्य समितिको सदस्यमा डा. विकास लामिछाने मनोनीत

काठमाडौं । सरकारले राष्ट्रिय जनस्वास्थ्य समितिको सदस्यमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेलाई मनोनीत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. लामिछानेलाई सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो । समितिको अध्यक्षमा स्वास्थ्यमन्त्री, सह अध्यक्ष स्वास्थ्य राज्यमन्त्री, सदस्यहरूमा राष्ट्रिय योजना आयोगका सदस्य, उद्योग सचिव, अर्थ सचिव, कृषि सचिव, खानेपानी...

सम्बन्धित सामग्री

घोराहीमा १० र राप्ती प्रादेशिकमा ८ वटा डाइलासिस मेसिन थपिए

तुलसीपुर : मिर्गौलाका विरामी बढेका कारण डाइलासिसको गर्न समस्या भइरहेको अवस्थामा दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा थप १८ वटा मेसिन आएका छन्।शुक्रबार प्रतिष्ठानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार प्रतिष्ठानमा १० वटा डाइलासिस मेसिन पठाएको हो। स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीको पहल तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछाने र रजिस्ट्रार प्रकाश थापाको समन्वयमा डाइलासिस मेसिन आइपुगेको अस्पतालले जना

६ वर्षअघि राष्ट्रिय क्षयरोग केन्द्रले किनेका दुईवटा बस सञ्चालनमा नआउँदै बिग्रिए

राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले ६ वर्षअगाडि खरिद गरेका दुईवटा आइचर बस प्रयोगमा नआउँदै बिग्रिएका छन् । केन्द्रका तत्कालीन निर्देशक डा. विकास लामिछाने र हालका एकीकृत स्वास्थ्य सूचना प्रणालीका प्रमुख अनिल थापाको...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १९ दिनमा १ सय ३५ जनाले लिए प्रसूति सेवा

प्रतिष्ठानका उपकुलपतिमा डा विकास लामिछाने नियुक्त भएर आएपछि प्रतिष्ठानमा निशुल्क मातृत्व सेवा थप प्रभावकारी वन्दै गएको हो।

प्रतिष्ठानको विकास गर्न पहल गर्ने उपकुलपति लामिछानेको प्रतिबद्धता

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा विकास लामिछाने र रजिस्ट्रार प्रकाश थापाले प्रतिष्ठानकाको विकास गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. लामिछाने नियुक्त

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको उपकुलपतिमा डा. विकास लामिछाने नियुक्त भएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले डा. लामिछानेलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेका हुन् । उपकुलपतिका लागि तीन जनाको सिफारिस परेको थियो । स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं राप्ती प्रतिष्ठानका सहकुलपति विरोध खतिवडा नेतृत्वको सिफारिस समितिले ऋषिकेश नारायण श्रेष्ठ, […]

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा लामिछाने नियुक्त

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा विकास लामिछाने नियुक्त भएका छन्।  प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिष्ठानको उपकुलपतिमा डा लामिछानेलाई  नियुक्त गरेका हुन्।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा लामिछाने नियुक्त

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा विकास लामिछाने नियुक्त भएका छन्।  प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिष्ठानको उपकुलपतिमा डा लामिछानेलाई  नियुक्त गरेका हुन्।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा १६ जनाको आवेदन

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि १६ जनाको आवेदन परेको छ । आवेदन माग गरको एक सातामा १६ जनाको आवेदन परेको हो । उपकुलपति सिफारिस समितिमा आवेदन दिनेमा प्रतिष्ठानका निवर्तमान उपकुलपति प्रा.डा. संगीता भण्डारी, स्वास्थ्य सेवा विभागका पूर्व निर्देशक डा. विकास लामिछाने, स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाका निर्देशक डा. पवनजंग...