६ वर्षअघि राष्ट्रिय क्षयरोग केन्द्रले किनेका दुईवटा बस सञ्चालनमा नआउँदै बिग्रिए
राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले ६ वर्षअगाडि खरिद गरेका दुईवटा आइचर बस प्रयोगमा नआउँदै बिग्रिएका छन् । केन्द्रका तत्कालीन निर्देशक डा. विकास लामिछाने र हालका एकीकृत स्वास्थ्य सूचना प्रणालीका प्रमुख अनिल थापाको...