तुलसीपुर : मिर्गौलाका विरामी बढेका कारण डाइलासिसको गर्न समस्या भइरहेको अवस्थामा दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा थप १८ वटा मेसिन आएका छन्।शुक्रबार प्रतिष्ठानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार प्रतिष्ठानमा १० वटा डाइलासिस मेसिन पठाएको हो। स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीको पहल तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछाने र रजिस्ट्रार प्रकाश थापाको समन्वयमा डाइलासिस मेसिन आइपुगेको अस्पतालले जना