‘दोख’ १६ वर्ष मुनिकाले हेर्न नपाउने

फिल्म ‘दोख’ सेन्सर पास भएको छ ।  चलचित्र सेन्सर बोर्डले फिल्मलाई एडल्ट सर्टिफिकेट (१६ वर्षभन्दा मुनिका दर्शकले हेर्न नमिल्ने) प्रमाणपत्र दिदै सेन्सर पास गरेको हो । शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म अग्रिम टिकट बुकिङ समेत खुल्ला भएको छ । फिल्मका लागि मल्टिप्लेक्स हलले टिकट बुकिङ खुल्ला गरेको हो । अनुप बराल निर्देशित ‘दोख’ सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा दुई गाउँलेबीच सामुदायिक वनको झगडालाई लिएर बनेको हो ।राजन कठेतको कथा रहेको फिल्ममा दीया मास्के, मनिष निरौला,

सम्बन्धित सामग्री

‘ऐना झ्यालको पुतली’: गम्भीर विषयको सरल प्रस्तुति समीक्षा

केही समययता नेपाली मौलिकता बोकेका फिल्म प्रदर्शन भइरहेका छन् । यसै वर्ष मात्र ‘दोख’, ‘चिसो मान्छे’, ‘पानीफोटो’, ‘प्रकाश’, ‘द सेक्रेट्स अफ राधा’, ‘झिँगेदाउ’जस्ता फिल्म आइसकेका छन् । गत भदौ २४ बाट प्रदर्शनरत फिल्म ‘ऐना झ्यालको पुतली’माथि उल्लेखित फिल्मको कमजोरीलाई सुधार्दै मौलिक स्वाद बोकेर हलमा प्रदर्शन भइरहेको छ ।

‘ऐना झ्यालको पुतली’ : गम्भीर विषयको सरल प्रस्तुति समीक्षा

– भेषराज कार्की/ केही समययता नेपाली मौलिकता बोकेका फिल्म प्रदर्शन भइरहेका छन् । यसै वर्ष मात्र ‘दोख’, ‘चिसो मान्छे’, ‘पानीफोटो’, ‘प्रकाश’, ‘द सेक्रेट्स अफ राधा’, ‘झिँगेदाउ’जस्ता फिल्म आइसकेका छन् । गत भदौ २४ बाट प्रदर्शनरत फिल्म ‘ऐना झ्यालको पुतली’माथि उल्लेखित फिल्मको कमजोरीलाई सुधार्दै मौलिक स्वाद बोकेर हलमा प्रदर्शन भइरहेको छ । कथ्य शैली, नेपाली परिवेश […]

किन हेरिएन सिनेमा ?

काठमाडौं । यो वर्ष अपेक्षा गरिएका अधिकांश नेपाली चलचित्र रिलिज भइसकेका छन् । ‘चिसो मान्छे’, ‘दोख’, ‘पानी फोटो’ रिलिज भइसकेका छन् । ‘प्रकाश’ र ‘राधा’ प्रदर्शनरत छन् । अब रिलिज हुन बाँकी ‘ऐना झ्यालको पुतली’ छ । यो वर्ष धेरैले अपेक्षा गरेका चलचित्र थिए, यी । तर, प्रदर्शन हुन बाँकी...

लडेको मान्छे फेरि उठ्छ

काठमाडौं । यो वर्ष अपेक्षा गरिएका कलाकार तथा निर्देशकका चलचित्र नै अपेक्षित रूपमा चलेनन् । समीक्षा राम्रै पाए पनि कमर्सियल रूपमा चलचित्र सफल भएनन् । अपेक्षा गरिएका तर आशातित रूपमा नचलेका चलचित्र हुन्, ‘चिसो मान्छे’, ‘दोख’ र ‘पानीफोटो’ । आर्ट हाउस भनिने चलचित्र किन चलिरहेका छैनन् भन्ने कारण खोज्नुपर्ने समय आएको...

‘दोख’ मा सात वर्ष दुःख गरें

पछिल्ला वर्षहरूमा नेपालमा राम्रा चलचित्र बनिरहेका छन् । नेपाली चलचित्र भन्ने बित्तिकै नाक खुम्चाउने वर्ग पनि हलसम्म पुगेर नेपाली फिल्म हेर्ने वातावरण बनिरहेको छ । चलचित्र व्यापार पनि हो । भन्नु पर्दैन, यदि व्यापरिकरूपमा सफल नभएका भए पछिल्ला समयमा गुणस्तरीय नेपाली चलचित्र बन्ने थिएनन् होला । तर, नेपालमा चलचित्रको बजार कत्रो हो, रोजगारीको अवस्था के […]

द्वन्द्व, प्रेम, खेल, झेल र दोख

काठमाडाैं : अनुप बरालको निर्देशनमा बनेको फिल्म दोख नेपाली फिल्म उद्योगकै लागि प्रतीक्षित फिल्म थियो। लामो समयदेखि नेपाली रंगमञ्च तथा फिल्ममा अभिनेता, निर्देशक तथा अभिनय प्रशिक्षकको रूपमा सक्रिय अनुपका धेरै विद्यार्थी अहिले रंगमञ्च तथा फिल्ममा जमेका छन्। भूकम्प जानुअघि नै छायांकनमा गएको फिल्म विभिन्न कारणले गर्दा प्रदर्शनमा आउन सात वर्ष लाग्यो। शुरुमा भूकम्प, त्यसपछि मधेश आन्दोलन, नाकाबन्दी हुँदै कोरोना काल समेत देखेको फिल्म गत शुक्रबारदेखि प्रदर्शनमा आयो। प्रिमियरमा फिल्मले सबैबाट उत्साहजनक

चलचित्र ‘दोख’ १६ वर्षमुनिका दर्शकले हेर्न नपाउने

काठमाडौँ – नेपाली चलचित्र ‘दोख’ १६ वर्ष मुनिका दर्शकले हेर्न नपाउने भएका छन्। शुक्रबारबाट प्रदर्शनमा ल्याउन सेन्सर पास पाएको सो चलचित्रलाई बोर्डले १६ वर्ष मुनिका दर्शकले हेर्न नमिल्ने (फिल्म एडल्टस् सर्टिफिकेट) प्रदान गरेको हो। सेन्सर बोर्ड स्रोतका अनुसार सो चलचित्रमा केही प्रयुक्त अश्लील र राजनीतिक शब्द भएकाले त्यसले बाल दर्शकलाई असर पर्ने भएपछि यसलाई १६ […]

फिल्म ‘दोख’ ले ल्यायो पहिलो गीत ‘रातैले बुन्छ’

काठमाडौंँ । फिल्म ‘दोख’को पहिलो गीत ‘रातैले बुन्छ’ सार्वजनिक भएको छ । उपयुक्त समय हुने बितिकै प्रदर्शन गर्ने लक्ष्यका साथ निर्माण युनिटले गीत मार्फत फिल्मको प्रचार थालेको हो । अनुप बराल निर्देशित फिल्मको गीतमा झुमा लिम्बुको स्वर, श्रवण मुकाङको शब्द र पुष्पा संगमको संगीत रहेको छ । श्रव्य र दृश्य दुवै उत्कृष्ट रहेको गीत बिम्बात्मक पनि छ । द्वन्द्वकालको कथामा करिब ६ वर्ष अगाडि निर्माण भएको ‘दोख’ को प्रदर्शन मिति भने घोषणा गरिएको छैन । स्थिति सामान्य भएर फिल्