काठमाडौं । यो वर्ष अपेक्षा गरिएका कलाकार तथा निर्देशकका चलचित्र नै अपेक्षित रूपमा चलेनन् । समीक्षा राम्रै पाए पनि कमर्सियल रूपमा चलचित्र सफल भएनन् । अपेक्षा गरिएका तर आशातित रूपमा नचलेका चलचित्र हुन्, ‘चिसो मान्छे’, ‘दोख’ र ‘पानीफोटो’ ।
आर्ट हाउस भनिने चलचित्र किन चलिरहेका छैनन् भन्ने कारण खोज्नुपर्ने समय आएको...