‘दोख’ मा सात वर्ष दुःख गरें

पछिल्ला वर्षहरूमा नेपालमा राम्रा चलचित्र बनिरहेका छन् । नेपाली चलचित्र भन्ने बित्तिकै नाक खुम्चाउने वर्ग पनि हलसम्म पुगेर नेपाली फिल्म हेर्ने वातावरण बनिरहेको छ । चलचित्र व्यापार पनि हो । भन्नु पर्दैन, यदि व्यापरिकरूपमा सफल नभएका भए पछिल्ला समयमा गुणस्तरीय नेपाली चलचित्र बन्ने थिएनन् होला । तर, नेपालमा चलचित्रको बजार कत्रो हो, रोजगारीको अवस्था के […]