नेपाल स्टक एक्सचेन्ज लिमिटेडले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
लिमिटेडले तह ८ को सहायक प्रबन्धक पद, तह ६ को अधिकृत र तह ६ कै आईटी अधिकृत पदमा लिएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।
यससँगै परीक्षामा सफल हुनेहरूका लागि अन्तर्वार्तामा उपस्थित हुन समेत लिमिटेडले सूचना जारी गरेको छ ।
को–को भए लिखित परीक्षामा सफल?