ताप्लेजुङको जिल्ला अस्पतालको स्तरोन्नति कार्य सुरु भएको छ । पन्ध्र श्ययादेखि ५० श्ययामा स्तरोन्नति गर्ने कार्य शुभारम्भ गरिएको हो ।प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले जिल्ला अस्पतालमा सोमबार आयोजित कार्यक्रममा स्तरोन्नति कार्यको शुभारम्भ गरेका हुन् । प्रत्येक स्थानीय तहमा चिकित्सकको दरबन्दीसहितको संरचना र आवश्यक दक्ष जनशक्तिको व्यवस्थापन गर्न सरकार लागिपरेको मन्त्री सम्सोहाङले बताए […]