पाथिभरा क्याम्पसको स्तरोन्नति गर्न महायज्ञ

१८ पुस, ताप्लेजुङ । जिल्लाकै पुरानो पाथिभरा बहुमुखी क्याम्पसको स्तरोन्नतिका माघ तेस्रो सातादेखि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको लगाइने भएको छ । क्याम्पसको भौतिक संरचनाको वृद्धिविकास र सङ्काय थप गर्दै तह वृद्धिका लागि माघ २४ गतेबाट ७ दिने संगीतमय श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ लगाइन लागिएको हो । महायज्ञ सम्पन्न गर्नका लागि …

सम्बन्धित सामग्री

गौशालाको स्तरोन्नति गर्न आर्थिक अभाव : महायज्ञ लगाइँदै

टीकापुर, (कैलाली) १० मङ्सिर । कैलालीको टीकापुरस्थित गौशालालाई स्तरोन्नति गर्न आर्थिक अभाव भएपछि यही मङ्सिर १६ देखि २३ गतेसम्म महायज्ञ लगाइने भएको छ । टीकापुर–२ सीतापुरस्थित जनजागृति माध्यमिक विद्यालय नजिक महायज्ञ हुने भएको हो । सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समितिले आयोजना गर्न लागेको उक्त महायज्ञ सम्पन्न गर्न द्वारिका जोशीको संयोजकत्वमा ‘टीकापुर गौशाला ज्ञान […]