ताप्लेजुङ जिल्ला अस्पताललाई ५० शैयामा स्तरोन्नति गरिँदै

ताप्लेजुङ जिल्ला अस्पताललाई स्तरोन्नति गरिने भएको छ । जिल्ला अस्पताललाई १५ शैयाको क्षमताबाट ५० शैयामा स्तरोन्नति गर्न लागिएको हो ।