सम्बन्धविच्छेदको मुद्दामा दुबईका शासकले कान्छी पत्नीलाई ५५४ मिलियन पाउण्ड दिनुपर्ने फैसला

दुबईका अर्बपति शासक शेख मोहम्मद बिन राशिद अल मकतुम र उनकी पूर्व पत्नी प्रिन्सेस हया बिन्त अल हुसेनबीच सम्बन्ध विच्छेदका लागि अनुमति प्राप्त भएको छ । तर यस अनुमतिमा दुबईका शासक मकतुमले ५५४ मिलियन बेलायती पाउण्ड (७३४ मिलियन डलर) भन्दा धेरै रकम पूर्व पत्नीलाई दिनुपर्ने भएको छ । यसलाई बेलायती कानुनी इतिहासमा सम्बन्धविच्छेदको सबैभन्दा ठूलो […]