देउवाको आशंकामा एमालेको आश्वासन : ढुक्क हुनुस्, प्रचण्ड-माधवसँग हाम्रो सहकार्य र गठबन्धन हुँदैन
एमसीसीका कारण सत्ता गठबन्धन धरमराएका बेला देउवा र प्रचण्ड दुवैले बालकोट देखाएर एक अर्कामाथि दबाब बढाइरहेका छन् । देउवा यसबीचमा दुईपटक आफैं बालकोट गइसकेका छन् भने प्रचण्डले कुनै पनि बेला आफू बालकोट जानसक्ने भनेर देउवामाथि दबाब बढाएका छन् ।
नयाँ सत्ता समीकरण बनेको एक महिना पुग्न लाग्दा पनि साझेदार दलहरूबीचको अन्योल कायमै छ। सत्ता गठबन्धन दलका नेताहरूले नै अहिले कसरी सहकार्य चलिरहेको छ भन्ने अन्योल रहेको बताएका छन्।...
काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सत्तारुढ गठबन्धन निकटका विद्यार्थी संगठनले सहकार्य गर्ने भएका छन् । स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन लगायतका सत्तारुढ गठबन्धन दलका भातृसङ्गठनबीच सहकार्य गरेर जाने सहमति भएको अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले जानकारी दिए। उनले विद्यार्थी आन्दोलन […]
काठमाडौं, ११ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको पाँच दलीय गठबन्धनको नेतृत्वमा नै सरकार बन्ने र गठबन्धन पनि कायम रहने बताएका छन् । आज विहान पत्रकार ऋषि धमलासँगको कुराकानीमा दाहालले सत्ता गठबन्धनको बहुमत आउने स्पष्ट भैसकेकोले गठबन्धनको नेतृत्वमा नै सरकार बन्ने दाबी गरेका छन् । उनले आफूले कांग्रेससँगको गठबन्धन छाडेर एमालेसँग […]
१२ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो संघीय निर्वाचनमा पनि नेपाली कांग्रेससँगै सहकार्य हुने र हालको गठबन्धन निरन्तर जाने बताएका छन् । बिहीबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे ‘ब्रिफिङ’ गर्दै प्रचण्डले एमालेसँग भने सहकार्य सम्भव नभएको बताएका हुन । ‘कांग्रेससँग नै सहकार्य […]
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा नेकपा एमालेसँगको सहकार्य सम्भव नभएको स्पष्ट पारेका छन्। समाजवादी प्रेस संगठन रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले एमालेसँग गठबन्धन गर्नका लागि ढोका बन्द गरेको भन्दै आगामी निर्वाचनमा सहकार्य सम्भव नभएको बताएका हुन्। आफूहरुले एमालेबाट गरेको विद्रोहको औचित्य पुष्टि भएको जिकिर गर्दै उनले […]
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले स्थानीय तहको चुनावको नतिजाले गठबन्धनका दलले सहकार्य गर्न नचाहेको टिप्पणी गरेका छन्। सहकार्य गरेका दलका कारण आफ्नो पार्टीको पक्षमा अपेक्षाकृत परिणाम नआएपछि नेपालले गठबन्धनबारे गम्भीर समीक्षा गर्ने घोषणा गरेका हुन्। नेपालले भने, ‘अहिलेसम्मको परिणाम अवश्य पनि अपेक्षाकृत छैन। कतिपय ठाउँमा राम्रै अवस्था पनि छ। हामीसँग गठबन्धन दलका […]
प्रदेश १ को चार दलीय गठबन्धनले आफूहरूबीच सहमति हुन नसकेका पालिकामा कुनै पनि हालतमा एमालेसँग सहकार्य नगर्ने निर्णय गरेको छ । सुनसरीको इटहरीमा आज बसेको बैठकमा एमालेसँग सहकार्य नगर्ने बरु गठबन्धन दलहरु बीचमै अर्को गठबन्धन गर्न भने खुल्ला गर्ने निर्णय गरेको हो । प्रदेश १ माओवादी केन्द्रका उपाध्यक्ष शिवकुमार डाँगीले दिएको जानकारी अनुसार हालसम्म खोटाङ, भोजपुर र पाँचथरमा गठबन्धन बीचमा भागबण्डाको टुंगो लागिसकेको छ । यस्तै भोली सम्ममा धेरै जिल्लामा भागबण्डा मिलिसक्ने उनले बताए । उनकाअनुस
सुर्खेत : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलहरुसँग कुनै खटपट नभएको स्पष्ट पार्दै आगामी स्थानीय निर्वाचनमा सहकार्य हुने बताएका छन्। पार्टी प्रदेश कमिटीको आयोजनामा हुन लागेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत आएका प्रचण्डले अहिलेकै गठबन्धन दलबीच सहकार्य गरेर निर्वाचनमा जाने र पछिसम्मै गठबन्धन टिकाउनेतर्फ प्रयास भइरहेको बताए।
माओवादी…
लेखा व्यवसायीहरुको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्स संघ (एक्यान) र हेभी इक्विपमेन्ट व्यवसायी महासंघबीच सहकार्य सम्बन्धी समझदारी भएको छ । दुवै संस्थाले पारस्परिक लाभकारी रणनीतिक गठबन्धन स्थापना गर्न, ज्ञान आदानप्रदान, तालिम, अनुसन्धान, नीतिगत परामर्शमा सहकार्य गर्न समझदारी गरेका हुन् ।समझदारी पत्रमा एक्यानका अध्यक्ष आनन्दराज शर्मा वाग्ले र महासंघका अध्यक्ष प्रेम श्रेष्ठले हस्ताक्षर गरेका हुन् । समझदारी […]
गृहमन्त्री बालकृष्ण खाणले अहिलेको पाँच दलीय गठबन्धनको सहकार्य कम्तीमा आगामी चुनावसम्म जारी रहने बताएका छन् । उनले गठबन्धन लामो समय जान पनि सक्ने, नभए पनि कम्तीमा चुनावसम्म सहकार्य गरेरै आगाडि जाने प्रस्ट पारे ।बुधबार भैरहवा नेपाल महिला संघ रुपन्देहीले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री खाणले नेपाली काँग्रेस पनि गुमेको साख फिर्ता लिन गठबन्धनबीचको सहकार्यलाई जारी राख्नुपर्ने पक्षमा रहेको बताए । उनले गठबन्धनबिना काँग्रेस पनि सुरक्षित हुन नसक्ने भन्दै गठबन्धन कायम राखेरै चुनावमा जानुपर्ने प्र