प्रचण्डले भने-ओलीसँग सहकार्य हुँदैन, कांग्रेससँगको गठबन्धन नै कायम रहन्छ

काठमाडौं, ११ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको पाँच दलीय गठबन्धनको नेतृत्वमा नै सरकार बन्ने र गठबन्धन पनि कायम रहने बताएका छन् । आज विहान पत्रकार ऋषि धमलासँगको कुराकानीमा दाहालले सत्ता गठबन्धनको बहुमत आउने स्पष्ट भैसकेकोले गठबन्धनको नेतृत्वमा नै सरकार बन्ने दाबी गरेका छन् । उनले आफूले कांग्रेससँगको गठबन्धन छाडेर एमालेसँग […]

सम्बन्धित सामग्री

गठबन्धन सरकार कायम रहन्छः परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री डा. नारायण खड्काले सत्तारुढ दलहरुको गठबन्धन कायम रहने र सरकार पनि गठबन्धनकै हुने बताएका छन्।...

समृद्धि नभएसम्म गठबन्धन कायम रहन्छ : प्रचण्ड

माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन दीर्घकालसम्म कायम रहने बताएका छन् । लोकतान्त्रिक वाम–गठबन्धनले सुर्खेतको गुर्भाकोट नगरपालिकामा आयोजना गरेको चुनावी सभामा बोल्दै उनले गठबन्धन दीर्घकालसम्म कायम रहने बताएका हुन् । गठबन्धन शान्ति सम्झौताकै निरन्तरता भएको...

आर्थिक समृद्धि नभएसम्म गठबन्धन कायम रहन्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दीर्घकालसम्म कायम रहने बताएका छन्। बाम–लोकतान्त्रिक गठबन्धनले सुर्खेतको गुर्भाकोट नगरपालिकामा आयोजना गरेको चुनावी सभामा बोल्दै उनले गठबन्धन दीर्घकालसम्म कायम रहने बताएका हुन्। गठबन्धन...

सत्तारूढ गठबन्धन कायम रहन्छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ गठबन्धन नै कायम रहने बताएका छन्। शनिबार काठमाडौँमा आयोजित सम्पर्क समन्वय प्रदेशस्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अहिलेकै गठबन्धनलाई कायम गरी अघि बढ्ने बताएका हुन्। उनले अहिले समाजवादी केन्द्र, पार्टी एकता संयोजन समिति, बामपन्थी गठबन्धनको चर्चा भइरहेपनि यही गठबन्धनलाई नै कायम गर्ने प्रष्ट्याए। […]

कांग्रेसको निष्कर्ष : आन्तरिक मूल्यांकन गरेर गठबन्धन कायम राख्नुपर्छ

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले गठबन्धन कायम राख्नुपर्ने निष्कर्ष निकालेको छ। सानेपामा साेमबारदेखि जारी केन्द्रीय समिति बैठकमा नेताहरूको मिश्रित प्रतिक्रिया आएपछि गठबन्धन कायम राख्नुपर्ने निष्कर्ष कांग्रेसले निकालेको हो।बैठकपछि प्रवक्ता प्रकाशशरण महतले भने, ‘समग्रतालाई हेर्दा हारजित थोरै मतले पनि हुनसक्छ। त्यसो भएकाले विविध कारणले गठबन्धन आवश्यक हुन्छ, गठबन्धन अरुले गर्दा के परिणाम आएको थियो भन्ने पनि हामीलाई थाहा छ। अहिले जति पनि साथीहरूले बोलिराख्नु भएको छ‚ गठबन्धन गर

गठबन्धन चुनावसम्म कायम हुन्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी तीनै तहको निर्वाचनमा सत्ता साझेदार दलहरुबीच गठबन्धन कायम हुने प्रस्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालको २४औँ वार्षिकोत्सव समारोहमा उनले गठबन्धन आवश्यकताले जन्मिएको र त्यो निर्वाचनसम्म कायम रहने स्पष्ट पारेका हुन् ।‘गठबन्धन एउटा सन्दर्भमा जन्मिएको हो, संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि गठबन्धन बनाएका हौँ, […]

एमसिसी असफल बनाए गठबन्धन  कायम रहँदैन : पौडेल

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसी असफल बनाएर गठबन्धन कायम नरहने बताएका छन् । बिहीबार प्रेस युनियन तनहुँले दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । एमसिसी असफल बनाएर गठबन्धन कायम...

आगामी निर्वाचनसम्म गठबन्धन कायम रहन्छ – नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने बताएका छन् । जिल्लास्तरीय अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रममा आज बोल्दै उनले राष्ट्रियसभा, उपनिर्वाचनसहित आगामी आम निर्वाचनसम्म गठबन्धन कायम रहने बताए। देशमा असम्भव ठानिएका काम आफ्नो नेतृत्वमा भएको भन्दै उनले अब समाजवादी पार्टीलाई मजबुद बनाउने कामसमेत आफ्नै नेतृत्वमा आएको बताए । नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णराज पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, आन्तरि...

निर्वाचनसम्म गठबन्धन कायम रहनुपर्छ : नेता राई

जनता समाजवादी पार्टीका नेता अशोक राईले सरकार निर्माण गर्दा बनेको गठबन्धन आगामी निर्वाचनसम्म कायम रहनुपर्ने बताएका छन् । पत्रकारसँग कुरा गर्दै उनले संविधानको संरक्षण र देश विकासको कामलाई गति दिन गठबन्धन कायम रहनुपर्ने बताएका हुन् ।उनले भने, “संविधानका जन्मदाता र संरक्षकबीच सहकार्य भएर जानुपर्छ ।” अहिलेको सरकार पूर्ण कार्यकाल जाने भन्दै उहाँले संसद्को कार्यकाल पूरा गर्ने गरी सरकार रहने बताए । गठबन्धन सरकारले जनताको माग सम्बोधन गर्दा संयमता अपनाउनुपर्ने उनको भनाइ थियो । अहिलेको सरक

निर्वाचनसम्म गठबन्धन कायम रहनुपर्छ : नेता राई

जनता समाजवादी पार्टीका नेता अशोक राईले सरकार निर्माण गर्दा बनेको गठबन्धन आगामी निर्वाचनसम्म कायम रहनुपर्ने बताएका छन्। मंगलबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले संविधानको संरक्षण र देश विकासको कामलाई गति...