एक्यान र हेभी इक्विपमेन्ट व्यवसायी महासंघबीच सहकार्य

लेखा व्यवसायीहरुको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्स संघ (एक्यान) र हेभी इक्विपमेन्ट व्यवसायी महासंघबीच सहकार्य सम्बन्धी समझदारी भएको छ । दुवै संस्थाले पारस्परिक लाभकारी रणनीतिक गठबन्धन स्थापना गर्न, ज्ञान आदानप्रदान, तालिम, अनुसन्धान, नीतिगत परामर्शमा सहकार्य गर्न समझदारी गरेका हुन् ।समझदारी पत्रमा एक्यानका अध्यक्ष आनन्दराज शर्मा वाग्ले र महासंघका अध्यक्ष प्रेम श्रेष्ठले हस्ताक्षर गरेका हुन् । समझदारी […]

सम्बन्धित सामग्री