गौशाला क्षेत्रमै अलपत्र अवस्थामा मृत गाई फेला, कसले मार्‍यो गाई ?

वीरेन्द्रनगर छिर्ने मुख्य नाका भेरी पुल नजिकै ठाडो खोलामा मृत गाईहरू छरपस्ट अवस्थामा भेटिएका छन्।

सम्बन्धित सामग्री

पशुपतिमा सामूहिक गाई पूजा (तस्वीरहरू)

८ कात्तिक, काठमाडौं । यमपञ्चकको चौथो दिन आज गाई तिहारे औंसी । हिन्दू धर्मालम्बीहरुले गाईलाई पूजा गरेका छन । घरमा गाई भएकाहरुले घरमै र नभएकाले गौशाला र अरुको घरमै गएर गाई पूजा गर्ने प्रचलन रहेको छ । हरेक वर्ष जस्तै आज पशुपति क्षेत्रमा पनि सामूहिकरुपमा विधिपूर्वक गाई पूजा गरिएको छ । हिन्दू धर्ममा गाईलाई माताका […]

बुढा र रोगी गाई लिँदै, लैनो गाई दिँदै !

झापा - दूध दिएसम्म बालबच्चालाई जस्तै स्याहार गर्ने तर बुढाे र रोगी भएपछि व्यापारीलाई गाई बेचिदिने चलन हाम्रो गाउँघरमा छ । यसलाई रोक्न र गौमाताको संरक्षण गर्ने उद्देश्यले शिवसताक्षी नगरपालिका–११ मा रहेकाे सताक्षीधाममा २०७२ सालदेखि गोलोक गोवर्द्धन गौशाला सञ्चालनमा ल्याइएको छ ।गौशाला स्थापनापछि व्यापारीले बेच्न भारततर्फ लैजाने क्रममा सीमा क्षेत्रबाट प्रहरीले पक्राउ गरिएका गाईदेखि जिल्लाका १५ वटै पालिकाका वृद्ध, रोगी र अशक्त गाईको संरक्षण भइरहेको छ । गौशाला समितिका संरक्षक नन्दकिशोर भारद्वजले गौशालाले गाईको संरक्षणमात्र ...

बूढा र रोगी गाई लिंदै, लैनो गाई दिंदै

गौशाला स्थापनापछि व्यापारीले बेच्न भारततर्फ लैजाने क्रममा सीमा क्षेत्रबाट प्रहरीले पक्राउ गरिएका गाईदेखि जिल्लाका १५ वटै पालिकाका वृद्ध, रोगी र असक्त गाईको संरक्षण भइरहेको छ।...

बूढा र रोगी गाई लिँदै, लैनो गाई दिँदै

दूध दिएसम्म बालबच्चालाई जस्तै स्याहार गर्ने तर बूढो र रोगी भएपछि व्यापारीलाई गाई बेचिदिने चलन हाम्रो गाउँघरमा छ । यसलाई रोक्न र गौमाताको संरक्षण गर्ने उद्देश्यले शिवसताक्षी नगरपालिका–११ स्थित सताक्षीधाममा २०७२ सालदेखि गोलोक गोवर्द्धन गौशाला सञ्चालनमा ल्याइएको छ ।गौशाला स्थापनापछि व्यापारीले बेच्न भारततर्फ लैजाने क्रममा सीमा क्षेत्रबाट प्रहरीले पक्राउ गरिएका गाईदेखि जिल्लाका १५ वटै पालिकाका वृद्ध, रोगी र असक्त गाईको संरक्षण भइरहेको छ । गौशाला समितिका संरक्षक नन्दकिशोर भारद्वाजले गौशालाले गा

गाई संरक्षणलाई काफलडाँडामा गौशाला स्थापना

काठमाडौँ,२१ भदौ । स्याङ्जाको वालिङ– ८ काफलडाँडामा गौशाला निर्माण गरिएको छ । वालिङ नगरपालिकाले गाई संरक्षणका लागि वालिङ–१० स्थित स्वर्गाश्रममा निर्माण गरेको गौशालालाई स्थानान्तरण गरी काफलडाँडास्थित शिवालय धुनीको गुठीमा गौशाला बनाएर सञ्चालन गरेको हो । शिवालय धुनीको गुठीमा व्यवस्थित तरिकाको गौशाला निर्माण गरी गाई स्थानान्तरण गरिएको वालिङ नगरपालिका–८ का पूर्ववडा सदस्य अनन्तराज शर्माले बताए । […]

गाई संरक्षणलाई काफलडाँडामा गौशाला

वालिङ नगरपालिकाले गाई संरक्षणका लागि वालिङ–१० स्थित स्वर्गाश्रममा निर्माण गरेको गौशालालाई स्थानान्तरण गरी काफलडाँडास्थित शिवालय धुनीको गुठीमा गौशाला बनाएर सञ्चालन गरेको हो।...

महोत्तरीमा गौशालाका गाईको बिजोग

हिन्दू परम्परामा गाई पूज्य मानिन्छ । परम्पराले पूज्य र राष्ट्रिय जनावरको परिचय बनाएको गाईको महोत्तरीको गौशालामा अहिले बिजोग छ । उचित सम्भार, खानपान र उपचारको अभावमा गौशाला नगरपालिका–३ नवराजपुरस्थित निगौल गाई गौशालाका गाई भकाभक मर्दैछन् ।राष्ट्रिय सहकारी विकास बोर्ड अभिभावकत्वको गौशालाका गाईलाई उचित रेखदेख, पौष्टिक आहार र उपचारको अभाव छ । “न गाईलाई समुचित आहार छ, न खानपानको व्यवस्थित तालिका नै, गोठ पनि के भनौँ ? खोरमा थुनिएका छन्”, गाईको अवस्थाबारे गौशाला–४ का अजय कु

गाई संरक्षणका लागि गौशाला

पर्वत । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा स्थानीय जातका गाई संरक्षण गर्न गौशाला स्थापना गरिएको छ । लोप हुँदै गएका गाई संरक्षणका लागि गौशाला स्थापना गरिएको हो । गौशालामा हाल ३२ वटा गाई छन् । गण्डकी गोपाल गौशालाले दुई वर्षअघि नेपालमै पहिलोपटक गौ महोत्सव आयोजना गरेको थियो । महोत्सवमा करिब ३ करोड संकलन गरिएको थियो । […]

मासिँदै देशकै जेठो गौशाला

काठमाडौं । ९५ वर्षअघि निगौल गाई गौशालाको जग्गा २ सय बिघा थियो । १५ सय गाई थिए । जग्गा अतिक्रमणका कारण गौशालासँग १ सय ४८ बिघा १५ कट्ठाको मात्रै लालपुर्जा छ । गाई, बच्छाबाच्छी र साँढे गरी २ सय ९४ वटा मात्रै बाँकी छन् । झन्डै ५२ बिघा जमिन र १२ सय गाई हराएका छन् […]

तुलसीको फूलबारीमा २ करोडको लगानीमा गौशाला सञ्चालन

तुलसीपुर उपमहानगरपालिका १३ फूलबारीस्थित बहुउदेश्यीय गौशाला सञ्चालनमा आएको छ। गोलौराबाट सयौं गाई स्थान्तरण गर्दै शुक्रबारदेखि फुलबारीमा गौशाला औपचारिक रूपमा सञ्चालनमा आएको हो।