सिसडोल क्षेत्रमा फोहोरको दुर्गन्ध हटाउने उपाय खोज्न सुरु

काठमाडौं । काठमाडौंको फोहोर बिसर्जनस्थल नुवाकोटको सिसडोलबाट दुर्गन्ध हटाउने उपाय र फोहोरले वातावरणमा परेको असरबारे अध्ययन गर्न विज्ञहरुको टोलीले अध्ययन थालेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्रविधि संकाय प्रमुख वैज्ञानिक डा. रवीन्द्र ढकाल नेतृत्वको टोली सिसडोल पुगेर पानी र लिचेड को नमूना संकलन गरेको हो । सिसडोलबाट निस्किएको लिचेड, पानीको […]

सम्बन्धित सामग्री

सिसडोल र बन्चरेडाँडावासीसँग १७ वर्षमा १७५ पटक सहमति

फोहोर व्यवस्थापन सम्बन्धमा ०६२ देखिका सम्झौता कार्यान्वयन भने भएनन्, सिसडोललाई नर्क बनाइएको स्थानीयवासीको गुनासो सिसडोलवासीले उपत्यकाको फोहोरको दुर्गन्ध सहन थालेको १८ वर्ष बित्यो । ०६२ देखि सिसडोल (ओखरपौवा)मा नियमित रूपमा उपत्यकाबाट फोहोर...

ल्यान्डफिल साइटको मिथेन ग्यास जुनसुकै बेला विस्फोट हुनसक्ने

ल्यान्डफिल साइटमा मिथेन ग्यासको व्यवस्थापन गर्न नसके जुनसुकै बेला विस्फोट हुनसक्ने सम्भावना रहेको छ। चार दिनअघि सिसडोल ल्यान्डफिल साइटको दुर्गन्ध मापन गर्न पुगेको नास्टका वैज्ञानिकहरूको टोलीले काठमाडौँ महानगरपालिकालाई दिएको रिपोर्टमा सो सम्भावना रहेको उल्लेख छ।वैज्ञानिक डा. भोजराज पन्तको टोलीले तयार गरेको रिपोर्टमा सिसडोल ल्यान्डफिल साइटको दक्षिण क्षेत्रबाहेक सबै क्षेत्रबाट ग्यास बाहिरिन नसकेको कारण विस्फोट भएर आगलागी हुने सम्भावना रहेको उल्लेख छ। फोहोर व्यवस्थापन गर्न नसक्दा फोहोर गुम्सेर

उपत्यकामा फोहोरको थुप्रो, दुर्गन्ध हटाउन केमिकल छर्कदै महानगर

काठमाडौं, २३ जेठ । काठमाडौं महानगरले उपत्यकाका सडकमा थुप्रिएको फोहोरको दुर्गन्ध हटाउन केमिकल छर्कन थालेको छ । महानगरले काठमाडौंका विभिन्न सडकमा लागेका फोहोरका थुप्रोको दुर्गन्ध हटाउन केमिकल छरेको हो । महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलसँग कुरा भएपनि स्थानीयहरुले लामो समयदेखि सिसडोल ल्याण्डफिल साइटमा अवरोघ गर्दै आएका छन् । सिडोलका स्थानीयहरुले सरकारसँग भएको […]

उपत्यकाकाे फोहोरमा केमिकल छर्केर दुर्गन्ध हटाइँदै

यहाँकाे फोहोर विसर्जन गरिदैं आएको सिसडोल ल्यान्डफिल साइटमा त्यहाँका स्थानीयले फोहोर फाल्न नदिएपछि उपत्यकामा लामो समयदेखि फोहोर थुप्रिएर बसेकाे छ। फाेहाेरले शहर नै दुर्गन्धित हुन थालेपछि महानगरले केमिकल छरेर दुर्गन्ध हटाउन थालेकाे हाे।...

काठमाडौंका सडकमा थुप्रिएको फोहोरमा केमिकल छरेर दुर्गन्ध हटाउन थालियो

उपत्यकाका सडकमा राखिएको फोहोरको दुर्गन्ध हटाउन काठमाडौं महानगरपालिकाले केमिकल छर्कन थालेको छ । काठमाडौंका विभिन्न सडकमा थुप्रिएर बसेको फोहोरको दुर्गन्ध हटाउन केमिकल छर्कन थालिएको हो ।सोमबार बिहानैदेखि नयाँ बानेश्वर, बिजुलीबजार, माइतीघरलगायतका क्षेत्रमा महानगरको ट्याकंरले केमिकल छर्किएको थियो । काठमाडौंको फोहोर फाल्ने सिसडोल ल्यान्डफिल साइटमा स्थानीयले अवरोध गरेपछि लामो समयदेखि काठमाडौंको फोहोर उठ्न सकेको छैन । सिसडोलबासीले भने राज्यले आफूहरूसँग सम्झौता कार्यान्वयन नगरेको भन्दै काठमाडौंको फो

उपत्यकाका सडकमा थुप्रिएका फोहोरको दुर्गन्ध हटाउन केमिकल छर्किँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यकाका सडकमा थुप्रिएको फोहोरको दुर्गन्ध हटाउन केमिकल छर्कन थालेको छ । काठमाडौँका विभिन्न सडकमा थुप्रो लागेको फोहोरको दुर्गन्ध हटाउन केमिकल छर्न थालिएको हो । आज (सोमबार) बिहानैदेखि नयाँ बानेश्वर, बिजुलीबजार, माइतीघरलगायतका क्षेत्रमा महानगरको ट्याकंरले केमिकल छर्किएको छ । सिसडोल ल्यान्डफिल साइटमा स्थानीयले अवरोध गरेपछि लामो समयदेखि काठमाडौँको फोहोर उठ्न सकेको छैन […]

उपत्यकामा अझै फोहोरको डंगुर : कतै उठाइँदै, कतै दुर्गन्ध

काठमाडौं : फागुन लागेपछि फोहोर ढुवानी रोकिएका कारण उपत्यकामा थुप्रिएको फोहोर अझै उठिसकेको छैन। कतैकतै उठाउन थालिए पनि धेरैजसो चोकमा दुर्गन्धित फोहोरको डंगुर छ। मुड्खु-तीनपिप्लेका स्थानीयको अवरोधका कारण काठमाडौंको फोहोर विसर्जस्थलसम्मको ढुवानी रोकिएको हो। उपत्यकाको फोहोर विर्सजन नुवाकोटको ककनी गाउँपालिका-२ को सिसडोल ल्याण्डफिल साइटमा हुँदै आएको छ। उक्त साइट जान प्रयोग…