काठमाडाैँ- उदयपुरमा एक पुरुषकाे करेन्ट लागेर मृत्यु भएकाे छ। जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार चौदण्डीगढी नगरपालिका-४ बसाहाका ४७ वर्षीय धनकुमार राईको आफू सुत्ने कोठाकै विद्युतीय तारबाट करेन्ट लागेर मृत्यु भएकाे हाे। शनिबार राति ९ बजे खाना खाएर सुत्ने बेला ढोका लगाउने क्रममा तार छुन पुगेपछि करेन्ट लागी उनी गम्भीर घाइते भएका थिए। तत्काल उद्धार गरी […]