चार वर्षमा थिति बसालेँ, अब संस्थागत गर्नुछ – कर्मा छिरिङ शेर्पा

११ जेठ, काठमाडौं । दुई दशकभन्दा लामो समयदेखि अखिल नेपाल फुटबल संघ एन्फाको नेतृत्वमा रहेका गणेश थापामाथि विजय हासिल गर्न कर्मा छिरिङ शेर्पाले ल्याएको सबैभन्दा चर्चित नारा थियो– ‘चेन्ज एन्फा’ । यही नाराको बलमा कर्मा चार वर्षअघि लोकप्रिय मतसहित नेपाली फुटबलको नियामक निकाय एन्फा नेतृत्वमा पुगेका हुन् । के हो त चेन्ज एन्फा ? एन्फाको […]

सम्बन्धित सामग्री

राई र शेर्पा काँग्रेसको समानुपातिक बन्द सूचीमा

काठमाडौं (हाम्रो खेलकुद)– खेल पदाधिकारी रहि सकेका मोहन राई र कर्मा छिरिङ शेर्पा नेपाल काँग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकको बन्दसूचीमा परेका छन् । मंसिर ४ गते हुने निर्वाचनका लागि कांग्रेसले निर्वाचनमा आयोजनमा बुझाएको १ सय १० बन्द सूचीमा राई र शेर्पा समेटिएका हुन् । काग्रेसको बन्द सूचीमा राईको नाम ३४ औं र शेर्पाको […]

भ्रष्टाचार गरेको भए उहिल्यै जेल पर्थें होला नि : कर्माछिरिङ

५ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्मा छिरिङ शेर्पा फेरि दोहोरिन चाहिरहेका छन् । शेर्पाले पहिलो कार्यकालमा गर्न नसकेका कामलाई पूरा गर्ने र नेपाली फुटबललाई माथिल्लो स्तरमा लैजाने योजनासहित उम्मेदवारी दिएको बताएका छन् । उनीसँग वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ भिड्दैछन् । चारवर्षे कार्यकालमा भएका काम र आगामी योजनाबारे अध्यक्षका उम्मेदवार शेर्पासँग […]

पंकजको रणनीति : पहिले ‘चेन्ज एन्फा’ अहिले ‘चेन्ज कर्मा’

१२ जेठ, काठमाडौं । जतिबेला अखिल नेपाल फुटबल संघ एन्फामा गणेश थापाको एक छत्र राज थियो । त्यतिबेला गणेश थापालाई एन्फाको नेतृत्वबाट हटाउने अभियानमा थिए कर्मा छिरिङ शेर्पा, पंकज विक्रम नेम्बाङ र किशोर राई । कर्माको नेतृत्वमा २०७० सालदेखि सुरु भएको एन्फा शुद्धीकरण अभियानमा उनका सबैभन्दा नजिकका सारथी पंकज हुन् । तत्कालीन उपाध्यक्ष विजयनारायण मानन्धर, […]

शेर्पा र नेम्बाङबीच एन्फा अध्यक्षमा प्रतिस्पर्धा हुने

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङबीच एन्फा अध्यक्षका लागि प्रतिस्पर्धा हुने भएको छ । अघिल्लो निर्वाचनमा एकै समूहबाट चुनाव लडेका शेर्पा अध्यक्ष र नेम्बाङ उपाध्यक्षमा निर्वाचित भएका थिए । त्यति मात्र होइन यी दुईसहित १७ सदस्यीय कार्यसमितिनै एकै समूहबाट निर्वाचित भएका थिए । […]

फुटबल विवादबारे छानविन गर्न कमिटी गठन

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र खेलाडीबीच मंगलबार भएको छलफलपछि दुवै पक्ष छानविन समिति गठन गर्न राजी भएका थिए । मुख्य प्रशिक्षक अल्मुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए ।

लिग निर्देशक मिश्रको राजीनामा फिर्ता

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का लिग र प्रतियोगिता निर्देशक पदबाट सञ्जिव मिश्रले दिएको राजीनामा शुक्रबार फिर्ता लिएका छन् । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र महासचिव इन्द्रमान तुलाधरको अनुरोधपछि मिश्र राजीनामा फिर्ता लिन राजी भएका हुन् । ‘एन्फा चाँडै बी डिभिजन लिग सुरु हुँदैछ, सी डिभिजनलगायत अन्य प्रतियोगिता आयोजना गर्नुपर्नेछ । […]

फुटबल विकासको लागि एन्फा र साफबीच सम्झौता

काठमाडौँ । फुटबल विकासका लागि नेपाल र साउदी अरेबियाबीच सम्झौता भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र साउदी अरेबियन फुटबल फेडेरेसन (साफ) बीच फुटबलका विभिन्न पक्षको विकासका लागि दुई वर्षको सम्झौता भएको हो । एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र साफका अध्यक्ष यासेर अलमिसेहालले आइतबार साउदीमा सम्झौता पत्रमा हस्ताक्षर गरेको एन्फाले जनाएको छ […]

फिफा रेफ्री राजिनामा प्रकरण : समस्या तत्काललाई समाधान

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पा र फिफा रेफ्रीहरु बीच बिहीबार साँझ छलफल भएपछि तत्कालका लागि समस्या समाधान भएको छ । अब शुक्रबारबाट सुरु हुने कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको तेस्रो चरणका खेल पूर्व निर्धारित रेफ्रीहरुले नै खेलाउने सहमति भएको छलफलमा भाग लिएका एक रेफ्रीले बताएका छन् […]

व्यक्तिगत ‘इगो’ मा अल्मलिएको फुटबल

फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) मा विवाद नयाँ विषय होइन । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङबीचको असहमति सैद्धान्तिकबाट अब व्यक्तिगत तहमै पुगिसकेको छ । त्यसैले पनि एन्फामा दुई कित्ता प्रष्ट भइसकेको छ । एन्फा कार्यसमितिको आवधिक निर्वाचनका लागि अब एक वर्ष भन्दा कम समय छ […]

लिग निर्धारित मितिमा नै हुन्छ, कर्मा छिरिङ शेर्पा

सहिद स्मारक ए डिभिजन लिग असोज पहिलो साताबाट आयोजना हुँदैछ । १४ क्लब मध्येका चार ए डिभिजन लिग क्लबले मंगलबार लिग रोक्न अखिल नेपाल फुटबल संघ (एन्फा)लाई ज्ञापन पत्र बुझाएसँगै लिग अन्योल अवस्था पुग्ने आशंक देखिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले चार क्लबको ज्ञापनपत्रले फरक नपर्ने भन्दै निर्धारित समयमा […]