कर्मा अभिनित ‘षट्कोण’ वैशाख २३ मा रिलिज हुने

काठमाडौं । कर्मा र भोलाराज सापकोटाको मुख्य भूमिका रहेको फिल्म ‘षट्कोण’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माण कम्पनी क्लेमेन्टाइन प्रोडक्सनले मंगलबार पोस्टर सार्वजनिक गर्दै आगामी वैशाख २३ गतेलाई फिल्मको रिलिज मिति घोषणा गरेको हो । मिलन डी काप्रीको निर्देशन र विराज कडरियाको निर्माण रहेको फिल्ममा लोकेन्द्र लेखक, सुयशा अधिकारी र शिशिर लिम्बु वानेमको पनि अभिनय […]

सम्बन्धित सामग्री

नेपालमा पनि ‘प्रेमगीत- ३’ हिन्दीमा रिलिज हुने

काठमाडाैँ- चलचित्र ‘प्रेमगीत-३’ हिन्दीमा पनि रिलिज हुने भएकाे छ। चलचित्र असाेज ७ गते नेपाली भाषामा रिलिज हुँदैछ। साेही दिन नै हिन्दीमा पनि रिलिज हुने भएकाे हाे। यसभन्दा पहिला चलचित्र हिन्दीमा रिलिज हुने कि नहुने भनी दुविधा थियाे। नेपाली वितरकसँग हिन्दीमा पनि चलचित्र प्रदर्शन गर्नका लागि सहमति भइसकेकाे चलचित्र निर्माणस्राेतले जनाएकाे छ। चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना […]

सर्यो ऋचाको ‘कौसीद’को रिलिज

फिल्म ‘कौसीद’को रिलिज सर्ने भएको छ । जेठ २७ गते प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको रिलिज सार्न लागिएको निर्देशक कुमार भास्करले बताए । ‘रिलिज समयसम्म फिल्मको काम नसकिने देखिएर रिलिज सार्न लागिएको हो’ निर्देशक भास्करले भने– ‘अब फिल्म मंसिरमा रिलिज हुनसक्छ ।’ नयाँ रिलिज मिति केही समयपछि निर्धारण हुने भास्करले सुनाए । अभिनेत्री ऋचा शर्माको निर्माण रहेको फिल्म नेपालभन्दा पहिले विदेशमा रिलिज हुनेछ । विदेशका ४, ५ देशमा फिल्मको रिलिज फिक्स भएको निर्देशक

रिलिज नतोकिएका फिल्महरु

काठमाडौँ- पछिल्लो समय फिल्महरु एकपछि अर्को गर्दै भटाभट रिलिज मिती तय गरिरहेका छन् । केहि समय यता नेपालमा देखिएको विदेशी फिल्मको दबदबासँगै हल संचालकले गर्ने व्यवहारका कारण नेपाली निर्मातालाई फिल्म रिलिज गर्न अप्ठ्यारो बढी रहेको छ । यसैले गर्दा पनि खाली डेटमा फिल्म रिलिज घोषणा भइरहेका छन् । तर, केही आश गरिएका फिल्महरुले अझै रिलिज […]

'आदीपुरुष' सन् २०२३ मा रिलिज हुने

प्रभास अभिनित बलिउड फिल्म 'आदीपुरुष' को नयाँ प्रदर्शन मिति सार्वजनिक भएको छ। यो फिल्म सन् २०२३ को आगामी १२ जनवरीमा रिलिज हुने पक्का भएको हो। अभिनेता प्रभासले फिल्मको नयाँ मितिबारे इन्स्टाग्राममार्फत जानकारी दिएका हुन्। यसअघि यो फिल्म ११ अगष्ट २०२२ मा रिलिज हुने भनिएको थियो। तर तोकिएको मिति स्थगित गरेर फिल्मको नयाँ रिलिज डेट तोकिएको…

‘प्रकाश’ अर्काे वर्ष रिलिज हुने

अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘प्रकाश’ अर्काे वर्ष रिलिज हुने भएको छ । निर्देशक दिनेश राउतले फिल्मको रिलिज अर्काे वर्षमात्र गर्ने बताए । ‘‘प्रकाश’ यो बर्ष रिलिज गर्दैनौ । अर्काे वर्षमात्र रिलिज हुन्छ’ निर्देशक राउतले भने ‘अर्काे बर्ष कुन समय गर्ने भन्ने बिषयमा छलफल हुँदैछ ।’ अर्काे बर्षको बैशाखमा पनि रिलिज हुन सक्ने उनले सुनाए ।फिल्ममा प्रदीपको अलवा रेनु योगी, दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हु

घटस्थापनाको अवसर पारेर फिल्म ‘एक’ रिलिज

निर्देशक मनोज पण्डितको फिल्म ‘एक’ रिलिज भएको छ । घटस्थापनाको अवसर पारेर रिलिज भएको यो फिल्म हलमा नभए डिजिटल प्लेटफर्म ओटिटीमार्फत रिलिज भएको हो । दर्शकले अहिले चलचित्र घरमा भन्दा ओटीटी प्लेटफर्ममा फिल्म हेर्ने देखेर डिजिटल रिलिज गरिएको निर्देशक पण्डितले बताए ।‘फिल्म रिलिजका लागि अहिले ओटिटी प्लेटफर्म पनि राम्रो छ’ निर्देशक पण्डितले भने, ‘सिनेमाघर एप्लिकेशन, डिस होम, नेट टिभी, भए टिभी, म्याक्स टिभी र ओहो मुभिजमा सःशुल्क हेर्न सकिनेछ ।’ राजनीतिमार्फत देश टुक्रया

के फागुन १३ मा रिलिज होला ‘लप्पन छप्पन २’ ?

चलचित्र ‘लप्पन छप्पन २’ले फेरि शिवरात्रीलाई नै प्रदर्शनका लागि रोजेको छ । गतबर्षको शिवरात्रीमा रिलिज हुन नसकेको चलचित्रलाई निर्माणपक्षले नयाँ बर्षको छेकोमा रिलिज गर्ने तयारी गरेको थियो । तर, यो मितिमा पनि चलचित्र रिलिज हुन सकेन र पोष्टपोन्ड भयो । निर्देशक मुकुन्द भट्टले सामाजिक संजालबाट फागुणको १३ गते चलचित्र रिलिज हुने बताएका छन् । चलचित्रको […]

फिल्म ‘प्रेमनाथ’ डिजिटल रिलिज हुने

फिल्म ‘प्रेमनाथ’ डिजिटल रिलिज हुने भएको छ । प्रेमकथामा बनेको यो फिल्म डिसहोम, नेट टिभी लगायत करिव आधा दर्जन प्लेटफर्मबाट एकसाथ रिलिज हुने भएको हो । बुढासुब्बा डिजिटलले करिब आधा दर्जन डिटिजल प्लेटफर्मबाट फिल्म रिलिज गर्न लागेको निर्माता निर्देशक गणेश बेल्वासेले जनाकारी दिए ।पहिलो चरणको कोरोनाको कहरका कारण सार्वजनिक प्रदर्शनमा आउँन नसकेको फिल्म अहिले डिजिटल रिलिज गर्न लागिएको हो । ‘फिल्म विभिन्न डिजिटल प्लेटफमबाट ल्याउदा पनि लगानी सुरक्षित हुने देखेर रिलिज गर्न लागेको हो’ न

रिलिज समयभन्दा अघि नै रिलिज भयो ‘द फ्यामिली म्यान’ को दोस्रो सिजन

एजेन्सी। ओटीटी प्लेटफर्म अमेजन प्राइमले आफ्नो प्रयोगकर्ताहरुलाई एक ‘सरप्राइज’ दिएको छ। अमेजन प्राइमले वेब सिरिज ‘द फ्यामिली म्यान’को दोस्रो सिजनको सबै एपिसोडहरु आफ्नो प्लेटफर्ममा एक दिन पहिले नै रिलिज गरेको छ। यो वेब सिरिज आज अर्थात् जुन ४मा रिलिज हुने तय भएकोमा अमेजनले रिलिज समयभन्दा केही घण्टा अघि नै सिरिज रिलिज गरेको हो।

रिलिज समयभन्दा अघि नै रिलिज भयो ‘द फ्यामिली म्यान’ को दोस्रो सिजन

एजेन्सी। ओटीटी प्लेटफर्म अमेजन प्राइमले आफ्नो प्रयोगकर्ताहरुलाई एक ‘सरप्राइज’ दिएको छ। अमेजन प्राइमले वेब सिरिज ‘द फ्यामिली म्यान’को दोस्रो सिजनको सबै एपिसोडहरु आफ्नो प्लेटफर्ममा एक दिन पहिले नै रिलिज गरेको छ। यो वेब सिरिज आज अर्थात् जुन ४मा रिलिज हुने तय भएकोमा अमेजनले रिलिज समयभन्दा केही घण्टा अघि नै सिरिज रिलिज गरेको हो।