बारामा बाघको आक्रमणबाट मृत्यु

बारामा बाघको आक्रमणमा परी एक जनाकाे मृत्यु भएको छ । सोमबार दिउँसो ३ बजेतिर कोल्हवी नगरपालिका वडा नम्बर २ स्थित तामागढी साझेदारी वनमा घाँस काट्न गएका जितपुरसिमरा उपमहानगरपालिका १६ टागियाबस्तीका ३१ वर्षीय सुरेस मगरको मृत्यु भएको हो।   जंगली बाघको आक्रमणमा परी घाइते भएका उनलाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको बारा प्रहरीले जनाएको छ । मृतकको शव पोष्टममार्टमका लागि प्रादेशिक अस्पताल कलैया बाराको शव गृहमा सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालय बाराले जन

सम्बन्धित सामग्री

किन बढ्दैछ बाघको आक्रमण ?

गत बिहीबारमात्रै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका २ कमलशा टोलमा बाघको आक्रमणमा परी २६ वर्षीया हीरादेवी शाहको मृत्यु भयो । बाघको आक्रमणपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले ५ हात्ती र प्राविधिक टोली परिचालन गरेर दुई दिनको प्रयासपछि बाघलाई नियन्त्रणमा लिए ।

चितवनको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमण बढ्यो

१४ असार, चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र राष्ट्रिय वन क्षेत्रमा बाघको आक्रमणबाट चालु आर्थिक वर्षमा १६ जनाको मृत्यु भयो । राष्ट्रिय निकुञ्ज क्षेत्रको यो घटना संख्या अघिल्लो वर्षको तुलनामा १० ले बढी हो । मध्यवर्ती क्षेत्रमा मात्रै चालु आर्थिक वर्षमा १३ जनाको ज्यान बाघले लिएको छ । ती १३ जनाका परिवारलाई क्षतिपूर्ती […]

११ महिनामा बाघको आक्रमणबाट १५ जनाको मृत्यु

चितवनमा पछिल्लो समय बाघको आक्रमण बढेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गएको ११ महिनामा बाघको आक्रमणबाट १५ जनाको मृत्यु भएको छ । यसबीच मानव बस्तीमा पसेर मान्छेलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोलीले सो बाघ नियन्त्रणमा लिएको हो । उक्त बाघले आज बिहान ६ बजे तरकारी टिप्न खेतमा …

बाघको आक्रमणबाट एकको मृत्यु

पश्चिम चितवनको बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न गएकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१३ स्थित सामुदायिक वनमा घाँस काट्न गएकी स्थानीय ५२ वर्षीया फूलकुमारी बोटेको शव भेटिएको हो । उनलाई आज दिउँसो २ बजे बाघले आक्रमण गरेको थियो ।बाघको आक्रमण गरेपछि सो क्षेत्रमा हात्ती प्रयोग गरेर उनको खोजी गरिएको थियो । हात्तीसहितको टोलीद्वारा बोटेको खोजीपछि साँझ वन क्षेत्रमा उनको शव फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

भैसी चराउन गएका गोरे थापाको बाघको आक्रमणमा परी मृत्यु : RajdhaniDaily.com

RajdhaniDaily.com |   बर्दिया । पाटेबाघको आक्रमणबाट बर्दियामा फेरि एकजनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–६ मोतिपुरका ७० वर्षीय गोरे थापाको मृत्यु भएको बर्दिया - बाघको आक्रमण, मृत्यु

भैसी चराउन गएका गोरे थापाको बाघको आक्रमणमा परी मृत्यु : RajdhaniDaily.com

RajdhaniDaily.com |   बर्दिया । पाटेबाघको आक्रमणबाट बर्दियामा फेरि एकजनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–६ मोतिपुरका ७० वर्षीय गोरे थापाको मृत्यु भएको बर्दिया - बाघको आक्रमण, मृत्यु

अझै रोकिएन पाटे बाघको आक्रमण

काठमान्डाैं / बर्दिया राष्ट्रिय निकुञ्जको कर्मचारी पुलिसराम थारुको आइतबार निकुञ्जभित्र गैँडा मचानमा बाघको आक्रमणबाट मृत्यु भयो । गैँडा गणना खटिएका थारुको बाघको आक्रमणबाटै मृत्यु भएको निकुञ्जले पुष्टि गरेको छ । चैत १५ गते मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिकाको जनकनगरका ३५ वर्षीय चुलाराम थारूलाई बिहान पाटे बाघले आक्रमण गर्यो । बाघको आक्रमणबाट थारुको गर्दन, टाउको र... The post अझै रोकिएन पाटे बाघको आक्रमण appeared first on Purbeli News.

अझै रोकिएन पाटे बाघको आक्रमण

बर्दिया राष्ट्रिय निकुञ्जको कर्मचारी पुलिसराम थारुको आइतबार निकुञ्जभित्र गैँडा मचानमा बाघको आक्रमणबाट मृत्यु भयो । गैँडा गणना खटिएका थारुको बाघको आक्रमणबाटै मृत्यु भएको निकुञ्जले पुष्टि गरेको छ ।चैत १५ गते मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिकाको जनकनगरका ३५ वर्षीय चुलाराम थारूलाई बिहान पाटे बाघले आक्रमण गर्यो । बाघको आक्रमणबाट थारुको गर्दन, टाउको र ढाडमा गम्भीर चोट लागेको छ । यस्तै गरी असारयता खाता जैविकमा पर्ने एउटा वडाको ५, मध्यवर्ती क्षेत्रका ३, निकुञ्जभित्र राजमार्गमा १ को ग

तीन वर्षमा देशभर १ सय ७ गैँडाको मृत्यु, आफैं जुधेर मर्छन् धेरैजसो

काठमाडौं : तीन वर्षमा देशभरका दुई मुख्य निकुञ्जमा १ सय ७ गैंडाको मृत्यु भएको छ।चितवन राष्ट्रिय निकुञ्जमा ९३  र बर्दिया निकुञ्जमा १२ वटा गैंडाको मृत्यु भएको थियो। शुक्लाफाँट निकुञ्जमा स्थानान्तरण गरेर राखिएकोले उक्त निकुञ्जमा मृत्यु भएको छैन। हाल उक्त निकुञ्जमा १७ वटा गैंडा छन्।अधिकांश गैंडाको मृत्यु प्राकृतिक कारणले हुने गरेको छ। उमेर पुगेर, कालगतिले, भाले-भाले गैंडा जुधेर, बाघको आक्रमण, भाले गैंडाको आक्रमण पोथीको, जलथलमा परी र बाढीले बगाएर मृत्यु हुने गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यज

बर्दियामा बाघको आक्रमण बढ्दो, आठ महिनामा आठको मृत्यु

मधुवन नगरपालिका– ३ बर्दियाकी २८ वर्षीया रेनुका सुनारको २६ फागुनमा बाघको आक्रमणबाट मृत्यु भयो । कोठियाघाट