यस्तो अवस्थामा घरकै आइसोलेसन राम्रो

काठमान्डाैं / कोरोना भाइरस सङ्क्रमितहरु सामान्य अवस्थामा घरमै एकान्तबास (होम आइसोलेसन) बस्न उचित हुने र स्वास्थ्य अवस्था जटिल भएमात्र अस्पताल जानु उचित हुने सुझाव कतिपय चिकित्सकको छ । सङ्क्रमित होम आइसोलेसनमा सचेत भएर बस्दा तनावबाट केही हदसम्म भए पनि सहज हुने चिकित्सकहरूको सुझाव छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक तथा मानसिक रोग विशेषज्ञ प्राडा... The post यस्तो अवस्थामा घरकै आइसोलेसन राम्रो appeared first on Purbeli News.

सम्बन्धित सामग्री

जुम्लाका स्थानीय तहमा बनेका आइसोलेसन प्रयोगविहिन, अधिकांश संक्रमित घरमा

जुम्लाका स्थानीय तहमा बनेका आइसोलेसन सेन्टर प्रयोगविहिन अवस्थामा रहेकाे पाइएकाे छ। अधिकांश कोरोना संक्रमित होम आइसोलेसनमा बसेकाले स्थानीय तहमा बनाइका आइसोलेसन प्रयोग विहिन भएका हुन।

चन्द्रागिरिमा १० शय्याको आइसोलेसन सेन्टर सञ्चालन

चन्द्रागिरि नगरपालिकमा १० शय्याको आइसोलेसन सेन्टर स्थापना गरिएको छ । चन्द्रागिरि–१२ बलम्बुस्थित नहुँदा स्वास्थ्य क्लिनिकमा स्थापना गरिएको सो सेन्टरको शनिवार नगर प्रमुख घनश्याम गिरीले शुभारम्भ गर्दै नगरपालिकामा  संक्रमित वृद्धि भइरहेका अवस्थामा आइसोलेसन सेन्टरको स्थापना गरिएको बताए । चन्द्रागिरि–१२ का वडाध्यक्ष प्रकाश श्रेष्ठले हाल १० शय्या सञ्चालनमा ल्याइए तापनि बिरामीको आवश्यकता अनुसार आगामी दिनमा शय्या थप गर्दै लैजाने जानकारी दिए । समुदाय स्तरबाट सञ्चालन भएको आइसोलेसन सेन्टरमा विकास महर्जनको संयोजकत्वमा व्य...

गेटामा आइसोलेसन सेन्टरको काम त सकियो, तर अक्सिजन छैन

धनगढी : कैलालीको गेटा मेडिकल कलेजमा निर्माणाधीन अवस्थामा रहेको आइसोलेसन सेन्टरको काम अन्तिम चरणमा पुगेको छ। कैलालीमा संक्रमित संख्या बढेपछि गेटा मेडिकल कलेजलाई आइसोलेसन सेन्टर बनाउन लागिएको हो। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कैलालीको मातहतमा रहने गरी धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको सहकार्यमा २१ वैशाखदेखि निर्माणको काम सुरु भएको थियो। धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले गेटामा निमार्णाधीन आइसोलेसन सेन्टरको काम अन्तिम चरणमा पुगेको बताए। २ हजार क्

काभ्रेपलाञ्चोकमा आइसोलेसन सुरक्षाको जिम्मा नेपाली सेनालाई

कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण तीव्रगतिमा फैलिरहेको अवस्थामा जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले आइसोलेसन सुरक्षाको जिम्मा सेनालाई दिने निर्णय गरेको हो।

यस्तो अवस्थामा घरकै आइसोलेसन राम्रो

कोरोना भाइरस सङ्क्रमितहरु सामान्य अवस्थामा घरमै एकान्तबास (होम आइसोलेसन) बस्न उचित हुने र स्वास्थ्य अवस्था जटिल भएमात्र अस्पताल जानु उचित हुने सुझाव कतिपय चिकित्सकको छ । सङ्क्रमित होम आइसोलेसनमा सचेत भएर बस्दा तनावबाट केही हदसम्म भए पनि सहज हुने चिकित्सकहरूको सुझाव छ ।पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक तथा मानसिक रोग विशेषज्ञ प्राडा रवि शाक्य भन्छन्, “कोरोना सङ्क्रमित व्यक्ति सहज भएको खण्डमा होम आइसोलेसन बसेमा तनाव कम हुन्छ तर स्वास्थ्यमा केही समस्या तथा आफूलाई असजिलो महसुस

आइसोलेसन बनाउँदै सोलुका स्थानीय तह, १०९ बेड तयारी

सोलुखुम्बु : कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढेसँगै सोलुखुम्बुका स्थानीय तह आइसोलेसनलाई व्यवस्थित बनाउन जुटेका छन्।जिल्लाका कतिपय स्थानीय तहले पुरानो आइसोलेसन केन्द्रलाई नै नयाँ आइसोलेसन केन्द्रका रूपमा प्रयोगमा ल्याएका छन् भने कतिपय स्थानीय तह नयाँ आइसोलेसन सेन्टर निर्माणमा जुटेको बताउँछन्। जिल्लामा हालसम्म १०९ वटा आइसोलेसन वार्ड तयारी अवस्थामा रहेको सम्बन्धित गाउँपालिकाले जनाएको छ।जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाले फाप्लु अस्पतालसँग समन्वय गरी अस्पतालकै आइसोलेसनलाई प्रयोगमा ल्याएको छ। दिन प

सुर्खेतको चौकुनेमा अक्सिजनसहितको आइसोलेसन कक्ष

सुर्खेत : चौकुने गाउँपालिकामा अक्सिजनसहितको आइसोलेसन कक्ष निर्माण गरिएको छ। वडा नम्बर ६ मा रहेको जीवन ज्योति माध्यमिक विद्यालयमा आइसोलेसन कक्ष निर्माण गरिएको हो। गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले कोरोना संक्रमण नियन्त्रण गर्न र फैलिन नदिन गाउँपालिकाले सबै जनशक्ति प्रयोग गरी तयारी अवस्थामा राखेको र थप ५० शैय्या को आइसोलेसन निर्माण गरेको बताए। साथै, उनले अहिले मानव समुदायका लागि जोखिमपूर्ण समय भएकाले सतकै रहन सबैलाई आग्रह गरे।आइसोलेसन कक्ष निर्माणमा इलाका प्रहरी कार्यालय गुटु, सशत्र प्रहर

चितवनका सबै पालिकामा अक्सिजनसहितको आइसोलेसन बनाउन निर्देशन

चितवन । कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा रहेका सबै पालिकालाई अक्सिजनसहितको आइसोलेसन वार्ड तयारी गर्न आग्रह गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी) को सोमबार बसेको बैठकले भरतपुर महानगरमा २०० तथा अन्य पालिकालाई २०/२० शय्या क्षमताको अक्सिजनसहितको आइसोलेसन तयारी अवस्थामा राख्न निर्देशन दिएको हो ।गत वर्ष सञ्चालित सबै आइसोलेसन पुनःसञ्चालन गर्नसमेत बैठकले निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । स्वास्थ्य अवस्था सामान्य रहेका सङ्क्रमित

चितवनका सबै पालिकामा अक्सिजनसहितको आइसोलेसन बनाउन निर्देशन

चितवन। कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा रहेका सबै पालिकालाई अक्सिजनसहितको आइसोलेसन वार्ड तयारी गर्न आग्रह गरिएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी)को सोमबार बसेको बैठकले भरतपुर महानगरमा २०० तथा अन्य पालिकालाई २०÷२० शय्या क्षमताको अक्सिजनसहितको आइसोलेसन तयारी अवस्थामा राख्न निर्देशन दिएको हो। गत वर्ष सञ्चालित सबै आइसोलेसन पुनःसञ्चालन गर्नसमेत बैठकले निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए।रासस