प्रहरी र सेनाले पहिले हवाईफायर गरे, त्यसपछि झ्यालमा ढुंगाले हाने र ढोका नखोले ढोकामा गाडी पसाइदिने धम्की दिए । स्वे विन र उनको परिवार त्यसवेला सुतिरहेको थियो । समय बिहानको २ः३० भएको...
म्यानमारको सेनाले प्रजातान्त्रिक रूपमा निर्वाचित सरकार अपदस्थ गरेको गत फेब्रुअरी १ मा तीन वर्ष पुग्यो । कुपछि ५.४ करोड जनसंख्या भएको यो देश रक्तपातपूर्ण गृहयुद्धमा फसेको छ । यस द्वन्द्वको सबैभन्दा महत्वपूर्ण...
नेपिट, म्यानमार, २० पुस । म्यान्मारको सैनिक सरकारले बुधबार स्वतन्त्रता दिवस मनाउन सात हजार १२ जना बन्दीलाई आममाफी दिने घोषणा गरेको छ । प्रजातान्त्रीक नेत्री आङ सान सुकिको जेल सजायलाई ३३ वर्षमा पु¥याएको केही दिनपछि यस्तो घोषणा भएको हो । सेनाले सत्ता कब्जा गरेको करिब दुई वर्षपछि दक्षिणपूर्वी एसियाली यो देशमा सरकारी सेना र विद्रोहीबीच […]
'यदि मैले पहिले गोली हान्न मौका पाँए भने, मेरो निशाना तिमीमाथि हुनेछ। म तिमीलाई मारिदिन्छु।'यसो भन्दै म्यानमार सेनामा कार्यरत आफ्ना छोरासँगको कुराकानीमा बो क्यार यान रोए। बो क्यार यान गत वर्ष फेब्रुअरीदेखि म्यानमारको सेना विरोधी संगठनका लागि काम गर्दै आएका छन्।गत वर्ष फेब्रुअरीमा म्यानमारको निर्वाचित प्रजातान्त्रिक सरकारलाई सैन्य कूद्वारा सत्ताबाट हटाइएपछि म्यानमारमा गृहयुद्ध सुरु भएको थियो।बो क्यार यीन सैन्य शासनको विरोध गर्ने संगठनहरूमा सामेल भए। जब उनको छोरा सेनामा भर्त
म्यानमार – सेना शासित म्यानमारको एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई भ्रष्टाचारका चारवटा मुद्दामा दोषी ठहर गर्दै ६ वर्षको जेल सजाय सुनाएको छ । ७७ वर्षीय नोबेल पुरस्कार विजेता सुकीलाई भ्रष्टाचारदेखि चुनाव उल्लंघनसम्मका कम्तिमा १८ वटा अपराधको अभियोग लगाइएको छ र करिब १९० वर्षको जेल सजाय तोकिएको छ । आङ सान सुकीले आरोपलाई बेतुक […]
पछिल्लो समय म्यानमारको घटनाक्रमले डरलाग्दो बाटो लिएको छ। अहिले सरकारी सेना र नागरिक तहको लडाकु समूह बीचको झडप बढी रहेको छ। एक वर्ष अगाडि सेनाले सत्ता लिएपछि यसरी लडाइँ र झडपमा संलग्न हुने युवा छन्। जसले आफ्नो जीवन नै जोखिममा पारेका छन्। सेनाको शासन र विपक्षी सङ्गठित सशस्त्र समूहको सक्रियतासँगै म्यानमार गृहयुद्धतर्फ धकेलिने लगभग निश्चित […]
एजेन्सी । म्यानमार सेना र विद्रोहीहरू बीचको द्वन्द्वबाट बच्न विगत दुई दिनमा २,५०० भन्दा बढी मानिसहरू म्यानमारबाट थाइल्याण्ड प्रवेश गरेको स्पुतनिकले थाइ मिडियालाई उद्धृत गर्दै शुक्रबार उल्लेख गरेको छ।
म्यानमार । म्यानमारको सैन्य सरकारले साढे पाँच हजारभन्दा बढी मानिसलाई रिहा गर्ने घोषणा गरेको छ । सरकारले अक्टोबर महिनाको अन्त्यतिर पर्ने बौद्ध पर्वको अवसरमा उनीहरुलाई रिहा गर्ने घोषणा गरेको हो । फ्रेब्रुअरीमा जननिर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता हातमा लिएपछि हजारौं व्यक्ति पक्राउ परेका थिए । सरकारको बिरोधमा प्रदर्शनमा उत्रिएका व्यक्तिमाथि सेनाको कारबाहीमा सयौंको मृत्यु भइसकेको […]
The post म्यानमारका सेना प्रमुखले गरे साढे पाँच हजार बन्दी रिहा गर्ने घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
म्यानमार- दक्षिण पूर्वी एशियाली राष्ट्रहरुको संगठन (आसियान)को बार्षिक सम्मेलनमा बर्माका सेना प्रमुख जनरल मिन अङ हेइङलाई सहभागी नगराइने भएको छ । बर्माको सेनाले यही जनवरीमा त्यहाँको निर्वाचित सरकारलाई कु गरेर सत्ता आफ्नो हातमा लिएको थियो । आसियानले जनरलको सट्टा गैरराजनीतिक प्रतिनिधिलाई बोलाउन सहमति जनाएको छ । १० सदस्य राष्ट्र रहेको आसियानको यो निर्णयलाई धेरैले अप्रत्यासित भनेका छन् […]
याँगुन, (एजेन्सी) म्यान्मारमा सैनिक सरकार जुन्ताको विरोध गरे वापत कम्तिमा ९१ ज्ना प्रदर्शनकारी मारिएकोमा अन्तार्रष्ट्रिय समुदायले तिव्र आक्रोश व्यक्त गेको छ । विश्वका १२ वटा मुलुकका रक्षा मन्त्रालयले म्यानमारका सेनाको औपचारिक रुपमा आलोचना गरेका छन् । १ फ्रेब्रुअरीमा राष्ट्रपति विन मिन्ट , प्रजातन्त्रवादी नेतृ आंग सान सुकी लगायत सुकीको नेसनल लिग फर डेमोक्रेसी पार्टीका थुप्रै […]