द्वन्द्वका बीच २,५०० भन्दा बढी म्यानमार शरणार्थी थाइल्याण्ड पलायन

एजेन्सी । म्यानमार सेना र विद्रोहीहरू बीचको द्वन्द्वबाट बच्न विगत दुई दिनमा २,५०० भन्दा बढी मानिसहरू म्यानमारबाट थाइल्याण्ड प्रवेश गरेको स्पुतनिकले थाइ मिडियालाई उद्धृत गर्दै शुक्रबार उल्लेख गरेको छ।

सम्बन्धित सामग्री

‘थाइल्याण्डमा नेपालीहरूको इतिहास’ लोकार्पण

संस्कृतिविद डा जगमान गुरुङले प्रवासमा नेपालीले कला र संस्कृतिलाई बढी महत्त्व दिएको बताउनुभएको छ । बिहीबार काठमाडौँमा थाइ नेपाली सङ्घद्वारा आयोजित थाइल्याण्डका नेपाली आप्रवासीहरूको कथा समेटिएको पुस्तक ‘थाइल्याण्डमा नेपालीहरूको इतिहास’ लोकार्पण समारोहमा उहाँले म्यानमार, थाइल्याण्ड, दार्जिलिङमा बसोबास गर्ने नेपालीहरूमा देखिएको संस्कृतिप्रतिको सद्भाव नेपालमा पछिल्लो समय घटिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ ठेट नेपाली बोल्नेमा कमी …

‘थाइल्याण्डमा नेपालीहरूको इतिहास’ लोकार्पण

काठमाडौँ – संस्कृतिविद डा जगमान गुरुङले प्रवासमा नेपालीले कला र संस्कृतिलाई बढी महत्त्व दिएको बताएका छन् । आज यहाँ थाइ नेपाली सङ्घद्वारा आयोजित थाइल्याण्डका नेपाली आप्रवासीहरूको कथा समेटिएको पुस्तक ‘थाइल्याण्डमा नेपालीहरूको इतिहास’ लोकार्पण समारोहमा उहाँले म्यानमार, थाइल्याण्ड, दार्जिलिङमा बसोबास गर्ने नेपालीहरूमा देखिएको संस्कृतिप्रतिको सद्भाव नेपालमा पछिल्लो समय घटिरहेको बताए । उनले भने, “यहाँ ठेट नेपाली […]

बीआरआई अन्तर्गतकाे जलविद्युत परियोजनाले लाओसमा २० लाखलाई ऊर्जा प्रदान गर्दै

भेन्टियान । लाओसको उत्तरी बोकेओ प्रान्तको नाम था नदीमा रहेको नाम था १ जलविद्युत प्लान्टले २० लाखभन्दा बढी मानिसलाई हरित ऊर्जा प्रदान गर्दै वार्षिक उत्पादन ७२० गिगावाट घण्टा पुग्ने अपेक्षा गरिएको छ। थाइल्याण्ड, म्यानमार र लाओसको सीमावर्ती क्षेत्रका साथै दुर्गम पहाडी क्षेत्रहरूमा आर्थिक विकासलाई प्रोत्साहन गर्न मद्दत गर्दछ। चीनले प्रस्तावित बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) […]

नेपालमा सबैभन्दा बढी भारतीय पर्यटक

काठमाडौं। सन् २०२० मा नेपाल भित्रिएका २३ हजार विदेशीमध्ये सबैभन्दा बढी भारतबाट आएका छन्। संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार भारतपछि, म्यानमार, थाइल्याण्ड, चीन र अमेरिकाबाट पर्यटक नेपाल भित्रिएका थिए। तीमध्ये पुरुष पर्यटकको संख्या एक लाख २४ हजार र महिलाको संख्या एक लाख ६ हजार छ।

यी हुन् विश्वका सबैभन्दा बढी दानी १५ देश

काठमाडौं। बेलायती संस्था च्यारिटिज् एड फाउण्डेसनको हालै ‘वल्र्ड गिभिङ इन्डेक्स २०२१’ प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा विश्वका ११४ देशलाई समेटिएको छ। प्रतिवेदनको सूचीमा विश्वको सबैभन्दा बढी दानी देशलाई एक नम्बरमा र कञ्जुस देशलाई ११४औं स्थानमा राखिएको छ। प्रतिवेदनमा विश्वको सबैभन्दा दानी देशमा क्रमशः इन्डोनेसिया, केन्या, नाइजेरिया, म्यानमार, अष्ट्रेलिया,घाना, न्यूजल्याण्ड, युगाण्डा, कोसोभो, थाइल्याण्ड, ताजिकिस्तान, बहराइन, युएई,भारत र इथोपिया रहेका छन्।