म्यानमार ‘कु’ : सेना पार्टीमा रमाउँदै, जनता अन्त्येष्टिमा रुदैँ

याँगुन, (एजेन्सी) म्यान्मारमा सैनिक सरकार जुन्ताको विरोध गरे वापत कम्तिमा ९१ ज्ना प्रदर्शनकारी मारिएकोमा अन्तार्रष्ट्रिय समुदायले तिव्र आक्रोश व्यक्त गेको छ । विश्वका १२ वटा मुलुकका रक्षा मन्त्रालयले म्यानमारका सेनाको औपचारिक रुपमा आलोचना गरेका छन् । १ फ्रेब्रुअरीमा राष्ट्रपति विन मिन्ट , प्रजातन्त्रवादी नेतृ आंग सान सुकी लगायत सुकीको नेसनल लिग फर डेमोक्रेसी पार्टीका थुप्रै […]

सम्बन्धित सामग्री

म्यानमार द्धन्द्धकाे चपेटामा फस्दा 'विश्व हेरेर बसिरहेकाे छ'

म्यानमारमा जनर्निवाचित सरकार हटाएर सेनाले कु गर्दै सत्त हत्याएको एक वर्ष पुरा भएको छ । सन् २०२१ को फेब्रुअरी १ मा म्यानमारका सेना प्रमुख मिन ओङ ह्लाइङले आङ साङ सुकी नेतृत्वको सरकारलाई हटाउँदै सत्ता कब्जा गरेका थिए ।

म्यानमार द्धन्द्धकाे चपेटामा फस्दा 'विश्व हेरेर बसिरहेकाे छ'

म्यानमारमा जनर्निवाचित सरकार हटाएर सेनाले कु गर्दै सत्त हत्याएको एक वर्ष पुरा भएको छ । सन् २०२१ को फेब्रुअरी १ मा म्यानमारका सेना प्रमुख मिन ओङ ह्लाइङले आङ साङ सुकी नेतृत्वको सरकारलाई हटाउँदै सत्ता कब्जा गरेका थिए ।

म्यानमारका सेना प्रमुखलाई आसियानले बहिस्कार गर्ने

म्यानमार- दक्षिण पूर्वी एशियाली राष्ट्रहरुको संगठन (आसियान)को बार्षिक सम्मेलनमा बर्माका सेना प्रमुख जनरल मिन अङ हेइङलाई सहभागी नगराइने भएको छ । बर्माको सेनाले यही जनवरीमा त्यहाँको निर्वाचित सरकारलाई कु गरेर सत्ता आफ्नो हातमा लिएको थियो । आसियानले जनरलको सट्टा गैरराजनीतिक प्रतिनिधिलाई बोलाउन सहमति जनाएको छ । १० सदस्य राष्ट्र रहेको आसियानको यो निर्णयलाई धेरैले अप्रत्यासित भनेका छन् […]

बर्माबारे बोलौं !

दक्षिण–पूर्वी एसियाली मु्लुक म्यानमार (बर्मा) मा त्यहाँको सेनाले जननिर्वाचित सरकारलाई हतियारको बलमा ‘कु’ गरेर सत्ता हातमा लिएको छ । लामो समयदेखि सेना र जननिर्वाचित सरकारबीच रहँदै आएको द्वन्द्वको फाइदा उठाउँदै सेनाले आफ्नो हातमा सत्ता लिएपछि अहिले चौतर्फीरूपमा त्यसको आलोचना मात्र भएको छैन विश्व समुदायले सैनिक कदमको निन्दा गरेको छ । नेपाली लोकतान्त्रिक शक्तिहरुले पनि यस […]