स्थानीयद्वारा सुनसरीको झोक्राहा गाउँपालिका घेराउ

सुनसरी : बाढी पीडितका नाममा आएको सरकारी रकम हिनामिना गरेको भन्दै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ का वासिन्दाले गाउँपालिकाको कार्यालय घेराउ गरेका छन्। अघिल्लो वर्षको बाढीताकाको राहत रकम बितरणका क्रममा वडाध्यक्ष राजेश्वरप्रसाद साहले मनोमानी गरेको भन्दै स्थानीयले गाउँपालिकाको कार्यालय घेराउ गरेका हुन्।  राहत वा...

सम्बन्धित सामग्री

प्रहरीले सहकारीको काठ चोरेको भन्दै स्थानीयद्वारा प्रहरी चौकी घेराउ

रौतहटको चन्द्रपुर– ८ सन्तपुरमा रहेको प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक दीनानाथप्रसाद यादवले

स्थानीयद्वारा वडा कार्यालय घेराउ

स्थानीय तहले जनताको प्रत्यक्ष सहभागितामा योजना छनोट गर्नुपर्ने प्रावधान रहे पनि छनोट प्रक्रियामा सहभागी नगराएको भन्दै स्थानीयवासीले वडा कार्यालय घेराउ गरेका छन् । धनगढी उपमहानगरपालिका –८ को वडा कार्यालयले गुपचुपमा योजना छनोट गरेको आरोप लगाउँदै सोही वडाको गणेश टोलवासीले सोमबार वडा कार्यालय घेराउ गरेका हुन् । आगामी आर्थिक वर्ष २०७९–८० का लागि वडामा योजना छनोट कार्य चुपगुपमा भएको उनीहरुको आरोप छ ।

स्थानीयद्वारा बेलका नगरपालिका घेराउ

आन्दोलनकारी र प्रहरीबीचको झडपको क्रममा प्रहरीले १० राउण्ड हवाईफाईर समेत भएको थियो।

अस्मिता हत्या प्रकरण : स्थानीयद्वारा नगरपालिका घेराउ

कोरोना बिरुद्धको खोप बोकेर जोगबुडा अस्पताल आएकी परशुराम नगरपालिका-८ स्थित जमेरानी आधारभुत स्वास्थ्य सेवा केन्द्रकी कार्यालय सहयोगी अस्मिता धामीको हत्या भएको भन्दै स्थानीयले परशुराम नगरपालिका घेराउ गरेका छन ।

तीन हजार केजी चामल गाडेपछि स्थानीयद्वारा गौरादह नगर कार्यालय घेराउ

गौरादह । झापाको गौरादह नगरपालिकाले हिजो सोमबार करिब ३ हजार केजी चामल नगर परिसरमा खाल्डो खनी गाडेको छ । ठुलो परिणाममा खाद्यान्न गाडेको थाहा पाउना साथ सोमबार बेलुकै स्थानीयहरू उक्त स्थानमा पुगेका थिए ।

स्थानीयद्वारा प्राधिकरणको बितरण केन्द्र घेराउ

४२ डिग्री तापक्रमबाट गुज्रिरहेको नेपालगञ्जमा बिद्युत अनियमित हुँदा स्थानीयहरु मर्कामा परेकोभन्दै विद्युत नियमित गर्न माग गर्दै कार्यालय घेराउ गरेका छन् । अनियमित बिद्युत सेवाबिरुद्ध नागरिकले आइतबार नेपाल बिद्युत प्राधिकरणको नेपालगञ्ज बितरण केन्द्र घेराउ गरेका हुन् ।

हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीयद्वारा प्रहरी कार्यालय घेराउ

लहान : हत्यारा पत्ता लगाउन माग गर्दै आइतबार सिरहाको गोलबजार नगरपालिका ३ पुरानोडिहका गाउँलेहरूले गोलबजारस्थित इलाका प्रहरी कार्यालय घेराउ गरेका छन्। आठ दिनअघि हत्या गरिएका ३८ वर्षीय हेमबहादुर ब्लोन तामाङको हत्यामा संलग्न अपराधी पक्राउ गर्न माग गर्दै करीब तीन सय जनाको संख्यामा आएका स्थानीयले प्रहरी कार्यालय घेराउ गरेका हुन्।...