क्रिकेट आयोजनाका लागि काठमाडौं महानगरपालिकाले क्यानलाई दिने भयो ५० लाख

काठमाडौं। मेयर कप क्रिकेट प्रतियोगिता आयोजना गर्नका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) र काठमाडौं महानगरपालिका बिच आज सम्झौता भएको छ ।मेयर कप क्रिकेट आयोजना गर्न काठमाडौं महानगरपालिकाले क्यानलाई रु ५० लाख सहयोग गर्ने भएको छ ।

सम्बन्धित सामग्री

काठमाडौं महानगर प्रहरी बलको नेतृत्व एसएसपीले सम्हाल्ने

काठमाडौं महानगरपालिका प्रहरी बलको नेतृत्व नगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)ले सम्हाल्ने कानुनी व्यवस्था गर्ने गरी विधेयकअगाडि बढाइएको छ । काठमाडौं महानगरपालिकाको १३औँ नगरसभाको चौथो बैठकमा मंगलबार विधायन समितिका संयोजक मचाराजा महर्जनले...

अव्यवस्थित तार काट्दै काठमाडौं महानगर

सार्वजनिकस्थलमा सवारीसाधन पार्किङ निषेध, अव्यवस्थित होर्डिङ बोर्डको व्यवस्थापनपछि अब काठमाडौं महानगरपालिका अव्यवस्थित तार व्यवस्थापनतर्फ लागेको छ । सुरुवातमा महानगरले मुख्य सडक र सम्पदा क्षेत्रमा रहेका अव्यवस्थित तार हटाएर व्यवस्थित गर्न लागेको...

फुटपाथ व्यवसायीले घेरे काठमाडौं महानगर

फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै फुटपाथ व्यवसायीहरुले काठमाडौं महानगरपालिका घेराउ गरेका छन् ।

काठमाडौं महानगर : उपलब्धिभन्दा विवाद धेरै

स्रोत साधनले सम्पन्न संघीय राजधानी रहेको काठमाडौं महानगरपालिका देशका बाँकी ७५२ स्थानीय तहका लागि प्रेरणा बन्नुपर्ने थियो । तर विद्यासुन्दर शाक्य नेतृत्वको जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल विवादै विवादमा बित्यो ।

छाडा पशुको संयुक्त व्यवस्थापन गर्दै काठमाडौं महानगर र दक्षिणकाली नगरपालिका

काठमाडौं महानगरपालिका र दक्षिणकाली नगरपालिकाले संयुक्त रुपमा पशु व्यवस्थापन केन्द्र सञ्चालन गर्ने भएका छन्। मंगलबार काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्य र दक्षिणकालीका मेयर मोहन बस्नेतले पशु व्यवस्थापन केन्द्र सञ्चालनबारे सम्झौता...

एमाले काठमाडौं महानगर अध्यक्षमा देउला चयन

काठमाडौं । नेकपा (एमाले) काठमाडौं महानगरपालिका कमिटी अध्यक्षमा निर्मल देउला चयन भएका छन् । एमाले महासचिव ईश्वर पोखरेलले मंगलबार उद्घाटन गरेको काठमाडौं महानगर अधिवेशनले कमिटी अध्यक्षमा देउलालाई चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा न्युछेकाजी महर्जन, सचिवमा गणेश श्रेष्ठ, उपसचिवमा सिर्जना भेटुवाल र उपसचिवमा देवेन्द्र खड्गीलाई चयन गरेको छ । काठमाडौं महानगरको कमिटी १०१ सदस्सीय छ […] The post एमाले काठमाडौं महानगर अध्यक्षमा देउला चयन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एमाले काठमाडौं महानगर अध्यक्षमा देउला, ललितपुरमा शाक्य

काठमाडौं : नेकपा (एमाले) काठमाडौं महानगरपालिका कमिटी अध्यक्षमा निर्मल देउला चयन भएका छन्।एमाले महासचिव ईश्वर पोखरेलले मंगलबार उद्घाटन गरेको काठमाडौं महानगर अधिवेशनले कमिटी अध्यक्षमा देउलालाई चयन गरेको हो।अधिवेशनले उपाध्यक्षमा न्युछेकाजी महर्जन, सचिवमा गणेश श्रेष्ठ, उपसचिवमा सिर्जना भेटुवाल र उपसचिवमा देवेन्द्र खड्गीलाई चयन गरेको छ।यस्तै ललितपुरका ६ वटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ।  एमाले ललितपुर महानगरपालिका कमिटीमा आस्था शाक्य ‘मञ्जली’ अध्यक्ष चयन भएकी छन्।गोदावर

काँग्रेस काठमाडौं महानगरपालिका सभापतिमा शाक्यको दावी

नेपाली काँग्रेसको काठमाडौं महानगरपालिका कमिटी सभापतिमा नेता निलकाजी शाक्यले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । काँग्रेस काठमाडौंको पालिका अधिवेशन शनिबारको लागि तय भएको सन्दर्भमा शाक्यले सभापतिमा आफ्नो दावेदारी प्रस्तुत गरेका हुन् । शाक्यले काँग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत  काठमाडौं महानगर समितिमा सभापतिका लागि आफ्नो उम्मेदवारी रहेको भन्दै अन्य दावेदारहरुले पनि अन्तिम समयमा आफूलाई नै सहयोग गर्नेमा विश्वास व्यक्त गरे । काँग्रेसमा प्रकाशमान सिंह निकट भनेर चिनिने उनले सर्वसम्मत स

काठमाडौं महानगर क्षेत्रका विद्यालय सञ्चालनबारे निर्णय गर्न कार्यदल

काठमाडौं महानगरपालिका क्षेत्रका विद्यालय सञ्चालनबारे निर्णयका लागि कार्यदल गठन भएको छ। दशैँ अगाडि विद्यालय सञ्चालनमा ल्याउने – नल्याउने तथा ल्याउने अवस्थामा आवश्यक मापदण्ड बनाउन कार्यदल गठन गरिएको हो। बिहीबार महानगरको शिक्षा...

विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा छौं : काठमाडौं महानगर

२१ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले मनसुनजन्य विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको बताएको छ । सोमबार काठमाडौं महानगरपालिका विपद् व्यवस्थापन विभागका प्रमुख रविन्द्रमान श्रेष्ठले पत्रकारसँगको कुराकानीमा भोलिका दिनमा आउन सक्ने विपद् व्यवस्थापनका लागि महानगरपालिका तयारी अवस्थामा रहेको बताए । नदीमा आउने बाढी घरभित्र पसेमा गरिने उद्धार तथा राहतको लागि महानगरपालिका तयार रहेको उनको भनाइ […]