काठमाडौं महानगर क्षेत्रका विद्यालय सञ्चालनबारे निर्णय गर्न कार्यदल

काठमाडौं महानगरपालिका क्षेत्रका विद्यालय सञ्चालनबारे निर्णयका लागि कार्यदल गठन भएको छ। दशैँ अगाडि विद्यालय सञ्चालनमा ल्याउने – नल्याउने तथा ल्याउने अवस्थामा आवश्यक मापदण्ड बनाउन कार्यदल गठन गरिएको हो। बिहीबार महानगरको शिक्षा...

सम्बन्धित सामग्री

अटिजम भएका बालबालिकामैत्री विद्यालय सञ्चालन गर्ने तयारीमा काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले अटिजम भएका बालबालिकामैत्री विद्यालय सञ्चालन गर्ने तयारी थालेको छ । त्यसैअन्तर्गत् बालबालिकामैत्री सुविधा, सहजता र वातावरण भएको विद्यालय सञ्चालन गर्नका लागि आवश्यक अध्ययन गरेर प्रतिवेदन तयार गर्न महानगरले तीन सदस्यीय समिति गठन गरेको छ । काठमाडौं महानगरको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाको संयोजकत्वमा समिति बनेको हो ।

विद्यार्थीको पठनपाठनलाई असर गर्ने कुनैपनि गतिविधि हुन दिन्नौं : काठमाडौं महानगर

१५ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गत रहेको शिक्षा विभागले महानगरपालिकाभित्र सञ्चालित विद्यालयमा राजनीतिक गतिविधि नगर्न बुधबार निर्देशन दिएको छ । विभागको निर्देशनको विरोध गर्दै नेकपा बहुमतका विद्यार्थी संगठनले विहिबार महानगरपालिकाको शिक्षा विभागमा ताला लगायो । त्यसलगत्तै महानगरले विद्यालय शान्ति क्षेत्र भएको र त्यहाँ त्यस्तो कुनै पनि गतिविधि हुन नदिने भन्दै ताला फुटाएर विभाग खुलाएको […]

काठमाडौं महानगरद्वारा सामुदायिक माध्यमिक विद्यालयमा सीपमूलक तालिम सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलबारदेखि लागू हुनेगरी सामुदायिक माध्यमिक विद्यालय तहमा छोटो अवधिको सीपमुलक तालिम कार्यक्रम सुरुवात गरेको छ । मंगलबार महानगरपालिकाले काठमाडौंमा माध्यमिक तहमा छोटो अवधिको सीपमुलक तालिम कार्यक्रमको सुरुवात गरेको हो । महानगरले काठमाडौं महानगर क्षेत्र भित्रका ५६ वटा सामुदायिक माध्यमिक विद्यालयमा कक्षा ९ देखि १२ कक्षा सम्मका विद्यार्थीहरुलाई छोटो अवधिको सीपमुलक तालिम […]

सम्पत्ति बहालमा लगाउने विद्यालयको तथ्यांक खोज्दै काठमाडौं महानगर

४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयबाट पनि बहाल कर उठाउने भएको छ । सम्पत्ति बहालमा दिई आय आर्जन गरिरहेका सामुदायिक विद्यालयलाई १० प्रतिशत बहालकर बुझाउन महानगरपालिकाले आग्रह गरेको छ । तर कति विद्यालयले आफ्नो सम्पत्ति बहालमा लगाएका छन् भन्ने विवरण महानगरपालिकासँग छैन । महानगरपालिकाभित्र ८९ वटा सामुदायिक विद्यालय छन्, जसमध्ये ५९ माध्यामिक र […]

काठमाडौं महानगर : २५० शौचालय सञ्चालनमा ल्याउन ३३ संस्थासँग सम्झौता

आफूसँग भएका शौचालयलाई सार्वजनिक उपयोगमा ल्याउन इच्छा देखाएका ३३ संघ संस्थासँग काठमाडौं महानगरपालिकाले सम्झौता गरेको छ। बैंक, रेष्टुरेन्ट, विद्यालय, प्रकाशन गृह, विजनेस कम्प्लेक्ससहित ३२ संघसंस्थाका प्रतिनिधिहरुसँग सोमबार महानगरले सम्झौता गरेको...

खुले काठमाडौं महानगरका विद्यालय

आइतबारदेखि काठमाडौं महानगर क्षेत्रका सबै विद्यालयमा भौतिक उपस्थितमै पठनपाठन सुरु भएको छ। असोज ६ गते बसेको काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा विभागको बैठकले असोज १० गतेदेखि विद्यालय खोल्न सक्ने निर्णय गरेको थियो। विभागका प्रमुख रामप्रसाद सुवेदीले जारी गरेको २७ बुँदे स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर काठमाडौंका सबै विद्यालय सञ्चालकले विद्यार्थीको भौतिक उपस्थितमै विद्यालय खोलेका हुन्। विद्यालय आउन पाउँदा र साथीभाइ भेट्न पाउँदा विद्यार्थीहरू उत्साहित भएका छन्। नानीबाबुलाई विद्यालय पठाउन पाउँदा अभिभावक...

भौतिक उपस्थितिमै विद्यालय खोल्ने तयारी

काठमाडौं, भदौ २६ । काठमाडौं जिल्ला प्रमुख कार्यालयले कोभिडको अवस्था मूल्यांकन गर्दै नगर शिक्षा समीतिको निर्णयबाट आगामी असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेसँगै काठमाडौं जिल्लाका विद्यालय, विद्यार्थी, अभिभावक तथा शिक्षा विभाग विद्यालय खोलाउने तयारीमा जुटेका छन्। काठमाडौं महानगर शिक्षा विभागले विद्यालय, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय पालिकाहरूसँग छलफल गरी सूचना संकलन गरिरहेको महानगर शिक्षा […]

कोरोना संक्रमण देखिएका विद्यालय एक हप्ता बन्द गर्नू: काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कोरोना संक्रमित भएका विद्यालय एक हप्ताका लागि बन्द गर्न अनुरोध गरेको छ।

काठमाडौं महानगर भन्छ : जोखिम कायमै छ, विद्यालय सञ्चालन नगर्नुस्

कोभिड–१९ महामारीको जोखिम अझै कम नभएको भन्दै कामपाले तत्काल विद्यालय पुनः सञ्चालन नगर्न विद्यालय व्यवस्थापन समितिलाई आग्रह गरेको छ। केही दिनअघि विज्ञसँगको छलफलमा कामपाले कम्तीमा पनि यही पुस एक महिना विद्यालय नखोल्न र वैकल्पिक अध्ययन अध्यापनको माध्यमलाई निरन्तरता दिन भनेको छ।