काठमाडौँ । संघीय संसद्को संसदीय सुनुवाइ समितिले सरकारले राजदूतमा सिफारिस गरेका २० जनाको सुनुवाइ प्रक्रिया सुरु गरेको छ । २४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले चीनसहित विभिन्न २० देशमा राजदूत सिफारिस गरेको थियो । सुनुवाइ समितिले शनिवार एक सूचना प्रकाशित गरी राजदूतमा सिफारिस व्यक्ति सो पदमा उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार र सबुत प्रमाणसहित १२ […]