सर्लाही १ प्रदेशसभा ‘ख’ मा नेकपा (एकीकृत समाजवादी) का नेतृ बेची लुंगेली विजयी भएकी छिन्।
लुंगेली १३ हजार ६७७ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका शान्ति लामाले ६ हजार ९७८ मत...
सर्लाही– सर्लाही क्षेत्र नं १ प्रदेशसभा (२) मा नेकपा (एकीकृत समाजवादी) की बेची लङ्गेली प्रदेशसभा सदस्यमा विजयी भएकी छिन् । उनले नेकपा एमालेकी शान्ति लामालाई फराकिलो मतान्तरले पराजित गर्दै दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् । आज बिहान सार्वजनिक मतपरिणामअनुसार लामालाई छ हजार छ सय ९९ मतान्तरले पराजित गरेकी लुङ्गेलीले १३ हजार छ सय […]
जनकपुरधाम – मधेस प्रदेशको प्रदेश सभातर्फ नेकपा एकीकृत समाजवादी(नेकपा एस)ले पनि खाता खोलेको छ । सर्लाही क्षेत्र नम्बर १ को‘ख’ बाट नेकपा एसकी बेची लुंगेलीले ६ हजार ६९९ मतान्तरले निर्वाचित भएकी हुन् । लुंगेलीले १३ हजार ६७७ मत ल्याएर निर्वाचित भएकी छन् भने नेकपा एमालेकी शान्तीकुमारी लामाले ६ हजार ९७८ मत ल्याइन् । यस्तै, स्वतन्त्र […]
सर्लाही । नेकपा (एकीकृत समाजवादी) सर्लाहीका उपाध्यक्षसहित २५ जना जिल्ला कमिटी सदस्य नेकपा एमालेमा फर्किएका छन् । शुक्रबार केन्द्रीय परिषद् सदस्यसहित २५ जना जिल्ला कार्य समिति र अन्य जनवर्गीय संगठनका पदाधिकारी नेकपा एमालेमा फर्किएको एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष देवेन्द्र रायले बताए । नेकपा एमालेको पार्टी कार्यालय मलंगवामा आयोजित कार्यक्रममार्फत केन्द्रीय परिषद् सदस्य रूपनारायण सिंङसहित पाँच […]
१६ वैशाख, सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले चुनावी तालमेल गर्ने भएका छन् । माओवादीले मेयर र समाजवादीले उपमेयर लिने गरी चुनावी तालमेल गर्ने भएको हो । अब माओवादीबाट मेयरमा प्रल्हाद बुढाथोकी र उपमेयरमा समाजवादीबाट गोविन्द अधिकारी उम्मेदवार भएका छन् । दुवै पार्टीले मेयर र […]
सर्लाही – सर्लाहीको हरिपुर नगरपालिकाकी उपमेयर रेणुकादेवी काफ्ले फेरि नेकपा एमालेमा फर्किनुभएको छ ।
आफू नेकपा एमालेबाटै उपमेयरमा निर्वाचित भएकाले फेरि एमालेमा नै फर्किएको काफ्लेले बताउनुभयो । नेकपा अलग भएर फेरि एमाले र माओवादी केन्द्र बनेपछि उहाँले नेकपा एकीकृत समाजवादी रोज्नुभएको थियो ।
एमालेमा फर्किनेमा उपमेयर काफ्लेसहित नगर कार्यपालिका सदस्य सुनैनादेवी चौधरी र लक्ष्मी कुँवर रहनुभएको छ ।
पुरानै पार्टीमा फर्किएका तीनै जनालाई एमाले महासचिव शङ्कर पोखरेलले पार्टी प्रवेश गराउनुभएकाे ए...
दसैँदेखि तिहार लाग्ने बेलासम्म सर्लाही जिल्लामा प्रमुख राजनीतिक दलका अध्यक्ष लगायत शीर्ष नेताहरूको बाक्लै दौडधुप चलिरहेको छ । काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायतका दलहरूका नेताहरू विभिन्न बहानामा सर्लाही पुग्ने गरेका छन् ।शनिबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टीको कार्यक्रममा सहभागी हुन सर्लाही पुगे । जसपाका केन्द्रीय कार्यकारिणी सदस्य महेन्द्र राय यादव निकट रहेको नेपाल लोकतान्त्रिक शिक्षक फेडरेशन र माओवादी केन्द्र नि
सर्लाही । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट आन्दोनलमा आफूहरूले विद्रोहको राँको बालेकोे दाबी गरेका छन् । मंगलबार विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न जिल्ला आइपुगेका नेपालले यस्तो बताएका हुन् । सर्लाहीमा पत्रकारहरूसँगको भेटघाटको क्रममा अध्यक्ष नेपालले नेकपा (एस)ले समाजवादका मूल्य र मान्यतालाई स्थापित गर्नेसमेत बताए । कम्युनिस्टको नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले […]
The post कम्युनिस्ट आन्दोलनमा विद्रोहको राँको बालेका छौँ: अध्यक्ष नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
सर्लाही । सर्लाही नेकपा एकीकृत समाजवादी पार्टीले हरिवनमा नेतृत्व चयन गरेको छ । हरिवन नगरपालिका-९, दनुवारी स्थित प्रदेश सांसद डिल्लीप्रसाद उप्रेतीको निवासमा भएको भेलाले चूडामणि वाग्लेको अध्यक्षतामा चार सदस्यीय पदाधिकारी चयन गरेको हो ।
सर्लाही : राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश आएपछि विभाजित भएका एमाले र जसपाका जनप्रतिनिधिले दल रोज्ने समयावधि मंगलबार (हिजो) साँझ ५ बजेबाट सकिएको छ। २० प्रतिशत सांसद तथा केन्द्रीय सदस्य भएकै आधारमा दल विभाजन गर्न मिल्ने गरी सरकारले अध्यादेश ल्याएपछि नेकपा एमालेका नेता माधवकुमार नेपाल र जनता समाजवादीका महन्थ ठाकुरले नयाँ दल दर्ता गराएका छन्।त्यसअनुसार सर्लाहीसहित देशभरमा नेता माधव कुमार नेपालनिकट रहेकाहरुले एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा र महन्थ ठाकुरनिकट रहेका जनप्रतिनिधिहरुले जसपा छाडेर लो
२२ भदौ, जनकपुरधाम । प्रदेश २ मा नेकपा एमालेका सांसद डिल्लीप्रसाद उप्रेतीले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । सर्लाही क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित उप्रेती मंगलबार जनकपुरधामस्थित प्रादेशिक कार्यालय पुगेर एकीकृत समाजवादी रोजेका हुन् । भारतको नयाँ दिल्लीमा उपचार गराइरहेका सांसद उप्रेती निर्वाचन आयोगले तोकेको समयको अन्तिम दिन आएर सनाखत गरेका हुन् । […]