सर्लाही । नेकपा (एकीकृत समाजवादी) सर्लाहीका उपाध्यक्षसहित २५ जना जिल्ला कमिटी सदस्य नेकपा एमालेमा फर्किएका छन् । शुक्रबार केन्द्रीय परिषद् सदस्यसहित २५ जना जिल्ला कार्य समिति र अन्य जनवर्गीय संगठनका पदाधिकारी नेकपा एमालेमा फर्किएको एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष देवेन्द्र रायले बताए । नेकपा एमालेको पार्टी कार्यालय मलंगवामा आयोजित कार्यक्रममार्फत केन्द्रीय परिषद् सदस्य रूपनारायण सिंङसहित पाँच […]