एक वर्षमा थपिए ८ लाख बढी करदाता

२७ साउन, काठमाडौं । नेपालमा एक वर्षको अवधिमा ८ लाख करदाता थपिएका छन् । अर्थ मन्त्रालयको तथ्यांक अनुसार स्थायी लेखा नम्बर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कमा दर्ता हुने करदाता आर्थिक वर्ष २०७८/७९ को एक वर्षको अवधिमा ८ लाख ४ हजार ४१५ ले थप भएको हो । अर्थ मन्त्रालयका अनुसार २०७८ असार मसान्तसम्म नेपालमा ४४ लाख […]

सम्बन्धित सामग्री

नेपालमा ८ लाख बिदेशीले आँखाको उपचार गराए

नेपाल नेत्रज्योति सङ्घले एक वर्षमा ३३ लाखभन्दा बढीको आँखा जाँच तथा उपचार गरेको जनाएको छ । सन् २०२३ मा आफ्नो मातहतका २८ अस्पताल, १५६ आँखा उपचार केन्द्र र ४३ जिल्ला शाखामार्फत् ८ लाख ५ हजार विदेशीसहित ३३ लाख छ हजार २६ जनाको स्वास्थ्योपचार गरेको स्पष्ट गरेको छ । सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तले सङ्घीय […]

बीपी नेत्र प्रतिष्ठानमा ११ वर्षमा ५ लाख बढीको आँखा जाँच

बीपी नेत्र प्रतिष्ठानले हालसम्म ८ लाख बढीलाई आँखासम्बन्धी सेवा दिएको छ।  प्रतिष्ठानको बाल आँखा, नाक, कान, घाँटी अस्पताल एवम् पुनःस्थापना केन्द्रले ११ वर्षमा ८ लाख ३८ हजार १ सय ३२ जना सेवाग्राहीलाई उपचार प्रदान गरेको छ।

एक वर्षमा पौने ८ लाख रोजगारीका लागि विदेशिए

काठमाडौं : आर्थिक वर्ष २०७९/८० मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पौने आठ लाख पुगेको छ। यो सङ्ख्या अहिलेसम्मकै धेरै हो। वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा सात लाख ७१ हजार ३२८ जना श्रमस्वीकृति लिएर विदेश गएका छन्। वैदेशिक रोजगारीका लागि आर्थिक वर्ष २०७८/७९ मा छ लाख ३० हजारले श्रमस्वीकृति लिएका थिए। वैदेशिक रोजगार विभागका निर्देशक गुुरुदत्त सुवेदीले नेपालको आन्तरिक रोजगारीको विकल्पका रूपमा रहेको वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पछिल्लो दुई वर्षद

जापानमा जन्मदरमा तीव्र गिरावट, ८ लाख कम बच्चा जन्मिए

१६ फागुन, काठमाडौं । जापानका प्रधानमन्त्री फुकिमो किशिदाले देशमा जन्मदरमा आएको तीव्र गिरावटप्रति चिन्ता व्यक्त गरेका छन् । यसले माजका रुपमा सन्तुलन कायम राख्न जापान असफल बन्दै गएको उनको निष्कर्ष छ । सरकारी तथ्यांक अनुसार जापानमा गत वर्ष ८ लाख कम बच्चा जन्मिएका छन् । यो पछिल्लो १०० वर्षमा पहिलो पटक भएको हो । विकसित […]

आत्महत्या रोक्ने, तर कसरी?

विश्व स्वास्थ्य संगठनको पछिल्लो आँकडा अनुसार एक वर्षमा संसारका लगभग ८ लाख मानिस वा हरेक ४० सेकेण्डमा कसै न कसैले आत्महत्याको कारण ज्यान गुमाइरहेका हुन्छन्।

नेपाल बैंक ८६औं वर्षमा प्रवेश

काठमाडौं । नेपाल बैंक लिमिटेड ८६औं वर्षमा प्रवेश गरेको छ । ३० कात्तिक १९९४ मा स्थापना भएको बैंकको हाल २२६ शाखामार्फत १९९ वटा एटीएम एवं ५० वटा एक्सटेन्सन काउन्टरमार्फत देशैभर ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा १० जना लगानीकर्ताले ८ लाख ४२ हजार चुक्ता पूँजीबाट सुरु भएको बैंकको […]

वर्षमा झण्डै ३ करोडको दाँत कोट्याउने सिन्का आयात

९ साउन, काठमाडौं । नेपालमा दाँत कोट्याउने सिन्काको आयात यो वर्षमा झन् बढेको छ । एक वर्षमा नेपालमा २ करोड ७१ लाख मूल्यको ‘टूथ पिक्स’ आयात भएको हो । भन्सार विभागको तथ्यांक अनुसार एक वर्षमा ८ लाख ८६ हजार किलो टुथ पिक आयात भएको हो । यसबाट सरकारले ८३ लाख रुपैयाँ राजस्व असुल गरेको छ […]

डिभिजन वन कार्यालय राप्तीकाे ८ लाख ६३ हजार रुपैयाँ व्यक्तिगत खातामा

मकवानपुर - डिभिजन वन कार्यालय राप्तीकाे ८ लाख ६३ हजार रुपैयाँ कर्मचारीकाे व्यक्तिगत खातामा राखेकाे पाइएकाे छ।  बितेको आर्थिक वर्षमा निजी क्षेत्रका सिमेन्ट उद्योगसँग सम्झौता बमोजिमको रकम डिभिजन वन कार्यालय राप्तीका तत्कालीन सहायक वन अधिकृत प्रदीपनाथ शर्माले कार्यालयको खातामा राख्नुपर्ने रकम व्यक्तिगत खातामा राखेकाे पाइएकाे हाे ।  निजी क्षेत्रका सिमेन्ट उद्योग रिद्धिसिद्धी सिमेन्ट उद्योग र गुराँस सिमेन्ट उद्योगसँग नर्सरी मर्मत र बिरुवा उत्पादनका लागि भनेर सम्झौता गरेर दिएको भुक्तानी रकम सहायक वन ...

भारतबाट वर्षमा नेपाल भित्रियो ८ लाख टन कोइला

काठमाडौँ– भारतले चालू आर्थिक वर्षमा नेपाललगायत छिमेकी देशमा ८ लाख टन कोइला निर्यात गरेको छ । निर्यात गरिएको कूल परिणाममध्य सबैभन्दा बढी अर्थात ७७ दशमलब २० प्रतिशत नेपाल भित्रिएको छ । भारतको कोइला मन्त्रालयको तथ्यांकअनुसार नेपालपछि वंगलादेशमा धेरै कोइला निर्यात भएको छ । वंगलादेशमा कूल परिणामको १३ दशमलब ४ प्रतिशत निर्यात भएको तथ्यांकमा उल्लेख छ […]

८ लाख ४३ हजार नयाँ मतदाता थपिए

पछिल्लो थपसहित देशभर १ करोड ६२ लाख ४३ हजार मतदाता संख्या पुगेको छ । निर्वाचन आयोग प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार पछिल्लो संकलित नामावली अद्यावधिक पछि १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता पुगेका छन् ।नयाँ संख्या थपपछि मतदानस्थल १० हजार ६ सय ६० कायम हुने भएको छ । यसअघि, २०७४ सालमा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कुल मतदाता संख्या १ करोड ५४ लाख थिए । यो संख्या आधार मान्दा तीन वर्षमा ८ लाख ४३ हजार नयाँ मतदाता थपिएका हुन् ।सरकारले गत ५ पुसमा प्रतिनिधि सभा विघटन निर्णय गरेर वैशाख