बीपी नेत्र प्रतिष्ठानमा ११ वर्षमा ५ लाख बढीको आँखा जाँच

बीपी नेत्र प्रतिष्ठानले हालसम्म ८ लाख बढीलाई आँखासम्बन्धी सेवा दिएको छ।  प्रतिष्ठानको बाल आँखा, नाक, कान, घाँटी अस्पताल एवम् पुनःस्थापना केन्द्रले ११ वर्षमा ८ लाख ३८ हजार १ सय ३२ जना सेवाग्राहीलाई उपचार प्रदान गरेको छ।