१६ फागुन, काठमाडौं । जापानका प्रधानमन्त्री फुकिमो किशिदाले देशमा जन्मदरमा आएको तीव्र गिरावटप्रति चिन्ता व्यक्त गरेका छन् । यसले माजका रुपमा सन्तुलन कायम राख्न जापान असफल बन्दै गएको उनको निष्कर्ष छ । सरकारी तथ्यांक अनुसार जापानमा गत वर्ष ८ लाख कम बच्चा जन्मिएका छन् । यो पछिल्लो १०० वर्षमा पहिलो पटक भएको हो । विकसित […]