सिरहामा महिलाको हत्या, दोषी पक्राउ गर्न माग गर्दै प्रदर्शन

सिरहामा धारिलो हतियार प्रहारबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको मिर्चैया नगरपालिका २ का ३० वर्षीया लक्ष्मीनियाँ कापरको जनीकैको कर्जन्हा नपा ६ को जङ्गलमा दाउरा लिन गएको बेला ३–४ जना युवा समूहको धारिलो हतियार प्रहारबाट महिलाको आज अपराह्न मृत्यु भएको हो ।दाउरा लिन जंगल गएका बेला पछ्याउँदै गएको युवाहरूले जबरजस्ती करणी गर्ने प्रयास गरेपछि उनीहरूले घाटी र पेटमा धारिलो हतियार प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी हरि वलीले जानकारी दिए । सँगै गएका महिलाहरूल

सम्बन्धित सामग्री

निरा पाण्डेको हत्यारा पत्ता लगाउन स्थानीयको माग

काठमाडौं । काठमाडौं महानगरपालिका ६ सरस्वतीनगरका स्थानीयले पसलमा रहेकी महिलाको हत्या भएको एक साता बित्दा पनि प्रहरीले घटनामा संलग्न अपराधी पत्ता नलगाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । यही बैशाख ७ गते दिउँसो सरस्वतीनगरमा भाँडा पसल सञ्चालन गर्ने निरा पाण्डे आचार्यको धारिलो हतियार प्रयोग गरेर घाइते बनाइएको थियो । पसलमा एक्लै रहेकी पाण्डेलाई पसलमा पुगेका […]

अभियुक्तलाई पक्राउ गर्नुपर्ने माग सहित प्रहरी कार्यालय घेराउ

महिलाको हत्या गर्ने मुख्य अभियुक्तलाई पक्राउ गर्नुपर्ने माग गर्दै मौलापुर नगरपालिका सोनरनियाका पीडित पक्षहरुले प्रहरीको कार्यशैली विरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहट अगाडि प्रदर्शन गरेका छन्।...

न्यायका लागि ४९ दिनदेखि अनवरत संघर्ष, तर सरकार सुन्दै सुन्दैन

एकपछि अर्को गरी भएका महिला हिंसा र हत्याका घटनामा दोषीलाई कारवाहीको माग गर्दै बाँकेका महिला ४९ दिनदेखि अनवरत संघर्षमा छन् । उनीहरुको नारा छ, ‘महिलाको हत्या, अपहरण, शरिर बन्धक र कर्तव्य ज्यान गरी मार्नेहरु होसियार, मौन बस्ने सरकार खबरदार !’

न्याय माग्दै पैदल आएको टोलीसँग सरकारको वार्ता

नेपालगञ्जवाट पैदल यात्रा गरी काठमाण्डौं आई पुगेको महिला नेतृत्वको टोलीसँग सरकारले वर्ता गरेको छ। घरेलु हिंसापीडित महिलाको हत्या अनुसन्धान हुनुपर्ने लगायतका माग राख्दै टोली काठमाडौं आएको हो। गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि ...

महिलाको मृत्यु, एक युवक प्रहरी नियन्त्रणमा

दमौली । तनहुँको व्यास नगरपालिका–१० परेवाडाँडा नजिक एक महिला घरभित्रै मृतावस्थामा फेला परेकी छन् । सत्ताइस वर्षीया मनुमाया थापा मङ्गलबार आफ्नै घरको कोठामा मृत फेला परेकी हुन् । मृतकका श्रीमान् रोजगारीका लागि भारतमा रहेको बताइएको छ । स्थानीयवासीले महिलाको हत्या भएको भन्दै अनुसन्धान गर्न माग गरेका छन् । प्रहरीले अनुसन्धानका लागि एक युवकलाई पक्राउ गरेको […]

एक महिला घरभित्रै मृतावस्थामा फेला

तनहुँको व्यास नगरपालिका–१० परेवाडाँडा नजिक एक महिला घरभित्रै मृतावस्थामा फेला परेकी छन् । सत्ताईस वर्षीया मनुमाया थापा मङ्गलबार आफ्नै घरको कोठामा मृत फेला परेकी हुन् ।मृतकका श्रीमान् रोजगारीका लागि भारतमा रहेको बताइएको छ । स्थानीयवासीले महिलाको हत्या भएको भन्दै अनुसन्धान गर्न माग गरेका छन् । प्रहरीले अनुसन्धानका लागि एक युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । “घटनाबारे अनुसन्धान गरिरहेका छौँ, थप विवरण अ

घरभित्रै महिला मृत भेटिइन्, एक युवक पक्राउ

तनहुँ। व्यास नगरपालिका–१० परेवाडाँडा नजिक एक महिला घरभित्रै मृतावस्थामा फेला परेकी छन्। सत्ताइस वर्षीया मनुमाया थापा आफ्नै घरको कोठामा मृत फेला परेकी हुन्। मृतकका श्रीमान् रोजगारीका लागि भारतमा रहेको बताइएको छ। स्थानीयवासीले महिलाको हत्या भएको भन्दै अनुसन्धान गर्न माग गरेका छन्। प्रहरीले अनुसन्धानका लागि एक युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।