‘सेल्फीमा नअटाएको आन्दोलन’: बाँकेका महिलाको 'हत्या' र 'अपहरण'पछि उठेको आवाज - BBC News नेपाली

नकुन्नी धोबीको मृत्यु र निर्मला कुर्मीको अपहरणपछि हत्याका विषयमा अनुसन्धान र दोषीलाई कारबाहीको माग गरिरहेकाहरू दोस्रो पटक काठमाण्डू आएका छन्।