निरा पाण्डेको हत्यारा पत्ता लगाउन स्थानीयको माग

काठमाडौं । काठमाडौं महानगरपालिका ६ सरस्वतीनगरका स्थानीयले पसलमा रहेकी महिलाको हत्या भएको एक साता बित्दा पनि प्रहरीले घटनामा संलग्न अपराधी पत्ता नलगाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । यही बैशाख ७ गते दिउँसो सरस्वतीनगरमा भाँडा पसल सञ्चालन गर्ने निरा पाण्डे आचार्यको धारिलो हतियार प्रयोग गरेर घाइते बनाइएको थियो । पसलमा एक्लै रहेकी पाण्डेलाई पसलमा पुगेका […]

सम्बन्धित सामग्री

निरा पाण्डे आचार्यलाई न्याय दे !

काठमाडौँ- निरा पाण्डेको हत्यारा सार्वजनिक गर्न माग गर्दै काठमाडौंँ प्रदर्शन भएको छ । आज दिउँसो पीडितका परिवार तथा आफन्तजनले माइतिघरदेखि नयाँ बानेश्वर चोकसम्म प्रदर्शन गरेका हुन् । अघिल्लो साता सरस्वतीनगर, चाबहिलमा भाँडा पसल सञ्चालक पाण्डेको रहस्यमय तरिकाले हत्या भएको थियो । उनको हत्या भएको दुई हप्ता नाघिसक्दा पनि अपराधी...

पाँच दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै निरुको आफन्तले गरे प्रदर्शन

काठमाडौं । कपनको सरस्वतीनगरमा निरा पाण्डे आर्चाय हत्याकाण्डको दोषी पत्ता लगाउन माग गर्दै प्रदर्शन भएको छ । पानीमा रुझदै मृतकका आफन्तहरुले आज दिउँसो सरस्वतीनगरमा १ घन्टासम्म सडक अबरुद्ध गरेर प्रदर्शन गरेका हुन् । प्रहरीले अनुसन्धानमा ढिलासुस्ती गरेको आफन्तहरुको भनाइ छ । ५ दिन बित्दा पनि अझै केही तथ्य पत्ता लगाउन नसक्दा आन्दोलन गर्न बाध्य भएको […]