पहिरोमा ७ को मृत्यु, ३ बेपत्ता

निरन्तरको वर्षासँगै आएको पहिरोमा परी दार्चुला, तनहुँ र पाल्पामा सात जनाको मृत्यु भएको छ । पहिरोबाट ज्यान जोगाउन भाग्ने क्रममा केही घाइते छन् भने सडक अवरुद्ध हुँदा उद्धारमा कठिनाइ भएको छ । बाढीपहिरोका कारण दर्जनौं परिवार विस्थापित हुनुका साथै सयौं घर उच्च जोखिममा छन् ।

सम्बन्धित सामग्री

फिलिपिन्समा पहिरोमा परी ७ जनाको मृत्यु, ४८ बेपत्ता

दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तको गाउँहरूमा गएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ भने ४८ जना बेपत्ता भएका छन्।डाभाओ डे ओरो प्रान्तीय सरकारले सात शव पहिरोबाट निकालिएको र ३० भन्दा बढी घाइतेको उद्धार गरेको बताएको छ। थप ४८ जना अझै हराइरहेका छन्।

कनकासुन्दरीमा सात जनाको मृत्यु, आमा–छोरा बेपत्ता

जुम्लामा पहिरोमा परी सात जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार जिल्लाको कनकासुन्दरी गाउँपालिका –५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किदा ७ जनाको मृत्यु भएको हो ।

अछाम पहिरो अपडेट : मृतक संख्या १७ पुग्यो

काठमाडौं : अछामको तीनवटा पालिकामा पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ। कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोले घर पुरिँदा हालसम्म १७ जनाको शव निकालिएको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिए।उनका अनुसार कमलबजार ८ मा एकै परिवारका ५ जनाको शव  निकालिएको छ भने कमलबजार ६  ठाँटीकाँधमा बेपत्ता भएका तीनै जनाको शव फेला परेको छ। ठाँटीकाँधमा यसअघि निकालिएको ४ जनाको गरी ७ जनाको मृत्यु भएको छ।यस्तै, तुर्माखाँद ५ मा दुई घर पुरि

हिमपहिरोमा परी ७ सैनिकको मृत्यु

एजेन्सी । भारतको अरुणाचल प्रदेशको कामेन्ग क्षेत्रमा हिम पहिरोमा परी ७ जना सैनिकको मत्यु भएको छ ।उनीहरु फेब्रुअरी ६ मा हिमपहिरोमा परि बेपत्ता भएको भारतीय समाचार एजेन्सी एएनआईले जानकारी दिएकोे छ । भारतीय सेनाले उनीहरुको शव निकालिएको बताएको छ । हिम पहिरोमा परेसँगै उनीहरुको खोजीकार्य  भइरहेकाे थियो । भारतीय सेनाले सार्वजनिक गरेको एक विज्ञप्तिमा धेरै […]

मेलम्ची र हेलम्बुमा बाढीको बितण्डा

सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ। सो बाढी पहिरोमा अन्य दर्जनौं बेपत्ता भएको बताइएपनि अहिलेसम्म ७ जनाको मृत्यु पुष्टि भएको प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेल जानकारी दिए। मेलम्ची र हेलम्बुमा बाढी–पहिरोले व्यापक क्षति पु¥याएको छ। हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगाएको छ भने सडक भत्किएपछि यातायात सम्पर्क विच्छेद भएको छ।

सिन्धुपाल्चोकको बाढी पहिरोमा परी ७ जनाको मृत्यु

काठमाडौं। सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ। सो बाढी पहिरोमा अन्य दर्जनौं बेपत्ता भएको बताइएपनि अहिलेसम्म ७ जनाको मृत्यु पुष्टि भएको प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेल जानकारी दिए। मेलम्ची र हेलम्बुमा बाढी–पहिरोले व्यापक क्षति पु¥याएको छ। हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगाएको छ भने सडक भत्किएपछि यातायात सम्पर्क विच्छेद भएको छ।

७ जनाको शव भेटियो, दुई अझै बेपत्ता

काठमाडौं :  स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा पहिरोले एक घर पुर्दा ७ जनाको मृत्यु छ।  वालिङ नगरपालिकाका प्रमुख दिलीप प्रताप खाँडका अनुसार पहिरोमा पुरिएका १० जना मध्ये ७ जनाको शव निकालिएको, दुई जना बेपत्ता रहेको र एक जनाको जिवितै उद्दार गरिएको जानकारी दिए।  बेपत्ता भएका ९ जना मध्ये दुई ज...

लिदी पहिरो पिडितकाे उद्धारमा जुट्न प्रचण्डको आग्रह

काठमाडौं । अविरल वर्षापछि आएको पहिरोका कारण शुक्रबार बिहान सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–२, लिदीमा १३ घर पुरिँदा ठूलो मानवीय र धनमालको क्षति भएको घटनाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्तब्ध बनाएको बताएका छन् । ‘उक्त पहिरोमा परी ७ जनाको मृत्यु र झण्डै तीन दर्जन बेपत्ता भएको घटनाले मलाई स्तब्ध बनाएको छ ।’ प्रचण्डद्धारा जारी विज्ञप्तीमा …

७ जनाको मृत्यु, ३ जना बेपत्ता

काठमाडौं : सिन्धुपाल्चोकका दुई छुट्टाछुट्टै स्थानमा गएको पहिरोमा पुरिएर ७ जनाको मृत्यु भएको छ। ३ जना बेपत्ता छन्। मेलम्ची नगरपालिका–११ मा गएराति पहिरोमा पुरिएर बेपत्ता भएका ८ जनामध्ये ५ जनाको शव निकालिएको छ। ३ जना अझै हराइरहेका छन्। कभर्डहल निर्माणमा खटिएका कामदार बसेको घर गएराति पहिरोले पुर्दा ९ ...