गुल्मी , बागलुङ र स्याङ्जामा पहिरोमा पुरिँदा आमाछोरी सहित ७ जनाको मृत्यु , ३ जना बेपत्ता

गुल्मी , बागलुङ र स्याङ्जामा पहिरोमा पुरिएर ७ जनाको मृत्यु भएको छ । ३ जना बेपत्ता भएका छन । मृत्यु हुनेमा आमाछोरी , श्रीमान श्रीमती , बुहारी समेत रहेका छन । मनसुनी सकृय भएपछि यस क्षेत्रमा लगातार र ठुलो बर्षा भइरहेको छ । गुल्मीमा परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु […]

सम्बन्धित सामग्री

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु‚ ३ जना गम्भीर

जनकपुरधाम : धनुषामा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन्।मृत्यु हुनेमा सबैला नगरपालिका अमरखाना बस्ने चन्देश्वर यादवका २३ वर्षीय छोरा अजयकुमार यादव रहेको धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताए।प्रवक्ता गौतमका अनुसार विपरीत दिशाबाट आइरहेको एउटा मोटरसाइकलले अर्को मोटरसाइकललाई ठक्कर दिँदा युवकको घटनास्थलमै मृत्यु भएको हो।सबैला नगरपालिका-९ कुशमाहा सतोषर र गेरुवाहिको बीचमा रहेको परिक्रमा सडकखण्डमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाइकलमा

बाँकेमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

२६ असोज, दाङ । बाँकेमा टाटासुमो जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ का ५५ वर्षीय कृष्णप्रसाद खतिवडा रहेका छन् । उनी चालक हुन् । घाइते भएका तीन जनामध्येमा वीरन्द्रनगर नगरपालिका–७ का २२ वर्षीय शिसिर ज्ञावलीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय […]

२४ घण्टामा चट्याङबाट ७ जनाको मृत्यु, ३ जना घाइते

काठमाडौँ । चट्याङबाट गएको २४ घण्टामा ७ जनाले ज्यान गुमाएका छन् । ३ जना घाइते भएका हुन् । गृह मन्त्रालयको आपतकालीन कार्य सञ्चालक केन्द्रका अनुसार पर्सा, धादिङ, रुपन्देही, नवलपरासी, बाँके, बाग्लुङ र कैलालीमा चट्याङ् लागेर ७ जनाको मृत्यु र ३ जना घाइते भएका हुन् । मनसुनी वर्षासँगै विभिन्‍न जिल्लाका १३ ठाउँँमा चट्याङ परेकोमा ७ जनाको […]

मोरङमा भएको छुट्टाछुट्टै घटनामा ३ जना महिलाको मृत्यु

मोरङको छुट्टाछुट्टै ३ स्थानमा भएको घटनामा ३ जना महिलाको मृत्यु भएको छ। विराटनगरमा करेन्ट लागेर, पथरीशनिश्चरे र सुन्दरहरैँचामा दुर्घटना परी ३ जना महिलाको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।...

सिन्धुपाल्चोकमा ग्यास पड्किएर ३ जना बालबालिकाको मृत्यु

सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्यास लिक भएर विष्फोट हुँदा ३ जना बालबालिकाको मृत्यु भएको छ । बाह्रबिसे नगरपालिका–८ स्थित मानेस्वाँरामा ग्यास विष्फोट हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्ष कुमार बस्नेतले रातोपाटीलाई बताए । मृत्यु हुनेमा इशाक तामाङ, सरगम तामाङ र दिव्या तामाङ छिन् । किराना पसलसँगै रहेको खाजा पसलको ग्याँस लिक भएर दुर्घटना भएको बताइएको छ । मृत्यु भएका बालबालिका १० वर्ष, ६ वर्ष र साढे २ बर्षका छन् ।

बीपीमा उपचाररत ३ जना संक्रमितको मृत्यु

मोरङ – धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार प्रतिष्ठानमा धरानका दुई पुरुष र एक महिलाको गत २४ घण्टामा मृत्यु भएको हो। सहप्रवक्ता डा. पोखरेलका अनुसार धरान ५ का ७९ वर्षीय वृद्धको उपचारका क्रममा शुक्रबार बिहान करिब ४ बजेर ५ मिनेटमा मृत्यु […]

वीपी प्रतिष्ठानमा आज थप ३ जना कोरोना संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा आज थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना महिला र एक जना पुरुष छन् ।...

प्रादेशिक अस्पताल जनकपुरमा ३ जना कोरोना संक्रमितको मृत्यु

जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरस्थित कोभिड विशेष अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा २ पुरुष र १ महिला रहेका छन्। जनकपुरधामका ६५ वर्षीय पुरुष तथा ४२ वर्षीया महिला र वीरगंजका ४५ वर्षीय पुरुषको शनिवार राति उपचारको क्रममा मृत्यु भएको प्रादेशिक अस्पताल कोरोना उपचार केन्द्रका प्रवक्ता…

एकैरातमा भेरीका ३ जना कोरोना संक्रमितको मृत्यु

भेरी अस्पतालमा उपचार गराइरहेका थप ३ जना कोरोना संक्रमितको एकैरातमा मृत्यु भएको छ। अस्पतालको कोभिड वार्डमा भर्ना भएका बाँके, बर्दिया र दैलेखका दुई महिला तथा एक पुरुषको शनिबार राती मृत्यु भएको हो।...

बाँकेमा ३ जना कोरोना संक्रमितको मृत्यु

१५ पुस, काठमाडौं । बाँकेमा उपचारका क्रममा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । दुईजना बाँकेका र एकजना बर्दियाका कोरोद्दा संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ । बाँकेको कोहलपुर नगरपालिका-२ का ७३ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति साढे १० बजेतिर मृत्यु भएको छ । उनी यही पुस ५ […]