हिमपहिरोमा परी ७ सैनिकको मृत्यु

एजेन्सी । भारतको अरुणाचल प्रदेशको कामेन्ग क्षेत्रमा हिम पहिरोमा परी ७ जना सैनिकको मत्यु भएको छ ।उनीहरु फेब्रुअरी ६ मा हिमपहिरोमा परि बेपत्ता भएको भारतीय समाचार एजेन्सी एएनआईले जानकारी दिएकोे छ । भारतीय सेनाले उनीहरुको शव निकालिएको बताएको छ । हिम पहिरोमा परेसँगै उनीहरुको खोजीकार्य  भइरहेकाे थियो । भारतीय सेनाले सार्वजनिक गरेको एक विज्ञप्तिमा धेरै […]

सम्बन्धित सामग्री

हिमपहिरोमा परी मृतक र घाइते परिवारलाई राहत

हिमपहिरोमा परि मृत्यु भएका तथा घाइते परिवारलाई राहत सहयोग उपलब्ध गराइएको छ।

हिमपहिरोमा परेकाहरूको खोजीमा मुगु पुग्यो हेलिकोप्टर

मुगुमा हिमपहिरोमा फसेकाहरूको खोज तथा उद्दारको लागि नेपाली सेनाको हेलिकोप्टर मुगु पुगेको छ ।

दार्चुला हिमपहिरोमा बेपत्ता भएकाको खोजी जारी

कैलाली– हिमपहिरोमा परि बेपत्ता भएका ६ जनाको बिहानैदेखि खोजी सुरु भएको छ । हिमाली जिल्ला दार्चुला र बझाङमा गएको हिमपहिरोमा परी बेपत्ता भएको बिहानै देखी खोजी सुरु भएको हो । दार्चुला र बझाङमा ६ जना अझै बेपत्ता रहेका छन् । यार्सा टिप्न गएका उनीहरु मध्ये दार्चुलाको भोलिङमा आएको हिमपहिरोमा परी उनीहरु बेपत्ता भएका हुन । […]

दार्चुलाको हिमपहिरोमा ५ जना अझै बेपत्ता

१९ वैशाख, धनगढी । दार्चुलाको ब्याँस गाउँपालिका-१ बोलिनमा गएको हिमपहिरोमा पाँच जना अझै बेपत्ता छन् । दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार चार जना महिला र एकजना पुरूष अझै सम्पर्कमा आएका छैनन् । यस्तै हिमपहिरोमा फसेका सातजना भने सम्पर्कमा आएका उनले जानकारी दिइन् । ब्याँसमा अहिले पनि वर्षा र हिमपात भइरहेकाले उक्त ठाउँमा हेलिकप्टर […]

सिक्किममा गएको हिमपहिरोमा तीन नेपालीसहित सातको मृत्यु

सिक्किममा मंगलबार गएको हिमपहिरोमा परेर तीन जना नेपाली नागरिकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।  हिमपहिरोमा परेर ज्यान गुमाएका सातमध्ये तीनजना नेपाली नागरिक रहेको खुलेको हो। त्यस्तै घाइते भएका...

धवलागिरी आधारशिविरः हिमपहिरोमा कोरियन र नेपाली बेपत्ता

धवलागिरी आधारशिविर पदयात्रामा गएका एकजना कोरियन पर्यटक र उनका नेपाली सहयोगी हिमपहिरोमा परेर बेपत्ता भएका छन्। म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा पर्ने आधारशिविरमा आएको हिमपहिरोमा परेर कोरियन र नेपाली नागरिक गरि दुइजना बेपत्ता भएका हुन्। तीनदिन अघि नै हिम...

हिमपहिरोमा चारजनाको मृत्यु

भारतीय हिमालय क्षेत्रमा आज हिमपहिरोमा परी कम्तीमा चार आरोहीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । भारतको उत्तरी राज्य उत्तराखण्डमा करिब १६,००० फिट (४,८८० मिटर) अग्लो उक्त घटनापछि मृत्यु हुनेको संख्या १०...

मनास्लुको हिमपहिरोमा फसेकाहरुको उद्धारमा समस्या

काठमाडाैं।सत्ता गठबन्धनमा १३५ वटा निर्वाचन क्षेत्रमा सहमति भएकाे छ।वामपन्थी चार दलले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन्।दशैँलाई प्रहरीले यात्रुवाहक बसमा हतियारसहित गस्ती गर्ने भएकाे छ।मनास्लुको हिमपहिरोमा फसेकाहरुको उद्धारमा समस्या अाएकाे छ।दुई महिनामा नौ प्रतिशतले घट्यो नेपालको व्यापार घाटा।

म्याग्दीमा हिमपहिरोमा पुरिएका छन्त्याल अझै भेटिएनन्

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा हिमपहिरोमा पुरिएर बेपत्ता भएका रामबहादुर छन्त्याल अझै फेला परेका छैनन् ।