यी रुटमा सशस्त्र प्रहरीलाई दसैँका निःशुल्क बससेवा

काठमाडौँ । सशस्त्र प्रहरी बलले निश्चित रुटमा आफ्ना कर्मचारीलाई दसैँमा निःशुल्क बससेवा दिने भएको छ । १० देखि २३ असोजसम्म सञ्चालन हुने बससेवा सशस्त्र प्रहरीका परिवार तथा अवकाशप्राप्त सशस्त्र प्रहरी बलले समेत प्रयोग गर्न पाउने सशस्त्र प्रहरीको सूचनामा उल्लेख छ ।  पूर्वमा काठमाडौँदेखि काँकडभिट्टा तथा पश्चिममा काठमाडौँदेखि गड्डाचौकीसम्म निःशुल्क बससेवा सञ्चालन हुने भएको छ । […]

सम्बन्धित सामग्री

नयाँबसपार्कबाट निःशुल्क बससेवा

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि निःशुल्क बससेवा सञ्चालन गरेको छ ।

स्वस्थानी मेलाभर साँखु बसपार्कदेखि बज्रयोगिनीसम्म निःशुल्क बससेवा

काठमाडौँ । शालिनदी यातायातले स्वस्थानी मेला भर्न साँखु शालिनदी पुगेका भक्तजनलाई बज्रयोगिनीसम्म लैजानका लागि निःशुल्क बस सेवा सुरु गरेको छ । शालिनदी यातायातले पुस २२ देखि स्वस्थानी मेला (माधवनारायण) मेलाभर शालिनदी मेला भर्न आएका भक्तजनको

सशस्त्र प्रहरीलाई दसैँका निःशुल्क बससेवा, हेर्नुस् कहाँ–कहाँ छ रुट ?

सशस्त्र प्रहरी बलले निश्चित रूटमा आफ्ना कर्मचारीलाई दसैँमा निःशुल्क बससेवा दिने भएको छ । १० देखि २३ असोजसम्म सञ्चालन हुने बससेवा सशस्त्र प्रहरीका परिवार तथा अवकाशप्राप्त सशस्त्र प्रहरी बलले समेत...

स्वास्थ्यकर्मीको लागि निःशुल्क बस सेवा

नेपाल स्काउट, नेपाल चिकित्सक संघ र हिसानको सहकार्यमा उपत्यकाका विभिन्न अस्पतालमा कार्यरत स्वस्थ्यकर्मीका लागि निःशुल्क बससेवा सञ्चालनमा आएको छ । उपत्यकाभित्रका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको यातायात सहजताका लागि निःशुल्क बससेवा सुरु गरिएको नेपाल स्काउटका राष्ट्रिय संयोजक …

निषेधाज्ञामा स्वास्थ्यकर्मीका लागि निःशुल्क बससेवा सुरु

काठमाडौं उपत्यकामा स्वास्थ्यकर्मीहरूका लागि निःशुल्क बससेवा सञ्चालनमा ल्याइएको छ । प्रशासनले जारी गरेको

मिर्गाैला डायलाइसिस गर्नुपर्ने बिरामीलाई निःशुल्क बससेवा

लकडाउनका कारण सवारीसाधन नचल्दा मिर्गौला डायलाइसिस गर्नुपर्ने बिरामी समस्यामा परेपछि गौतम बुद्ध सामुदायिक